बैदेशिक पोष्ट
२०८२ असार ७, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकाका लागि नेपाली राजदूत खतिवडा नेपाल फर्कंदै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक ११, २०७८ ०७;५३ बिहान प्रकाशित
अमेरिकाका लागि नेपाली राजदूत खतिवडा नेपाल फर्कंदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

वासिंगटन डिसी। अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा आज वासिंगटन डिसीबाट नेपाल फर्किंदै छन्। जम्मा नौ महिनाको मात्र कार्यकालमा सीमित गरिएपछि डा.खतिवडा फर्किन लागेका छन्।

अमेरिकी समयअनुसार, उनी बुधबार साँझ वासिंगटन डिसीस्थित वासिंगटन डुलास एयरपोर्टबाट परिवारसहित नेपाल उडेका छन्। २०७७ साल असोजमा तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारबाट अमेरिकाका लागि राजदूत पदमा नियुक्ति पाएका डा.खतिवडाको संसदीय सुनुवाई २०७७ सालको कात्तिकको अन्तिम साता भएको थियो।

संसदीय सुनुवाई समितिबाट सर्वसम्मतिले नाम अनुमोदन भएका खतिवडा राददूत पदमा नियुक्ति भएर पनि झण्डै ४ महिनासम्म नेपालमै अड्किएका थिए। अमेरिकाबाट फर्किनु पर्ने तत्कालीन राजदूत डा.अर्जुनकुमार कार्कीले नयाँ राजदूतको नियुक्तिपछि पनि नेपाल फर्कन ढिलो गरेका थिए। कार्की २०७७ माघमा मात्र फर्किपछि डा.खतिवडाले माघमै आएर कार्यभार सम्हालेका थिए।

कार्यकालको छोटो समयमा नेपालका पक्षमा लविङ गर्न निकै सक्रिय देखिएका राजदूत खतिवडाका लागि अमेरिकाबाट कोभिड १९ विरुद्धको खोप नेपाल पुर्याउनु पर्ने ठूलो चुनौती थियो।

अमेरिकामा रहेका विभिन्न नेपाली संघ संस्थाका नेताहरुलाई अनुरोध गरी तिनको अमेरिकी स्थानीय राजनीतिक नेतृत्वसँगको कनेक्सनसमेतलाई प्रयोग गरेर नेपालका लागि खोप सहायताको अति आवश्यकताबारे अमेरिकी संसदमा कुरा उठाउन उनी सफल भएका थिए।

उनको कार्यकालमा कोभिडको खोप र अन्य स्वास्थ्य सहायता पनि नेपाल पुग्न सफल भएको थियो। यसैगरी अमेरिकी संसदमा नेपाल ककस निर्माण गर्न र नेपालका चासोका विषयमा पनि आवश्यक पर्दा सुनुवाई हुनुपर्ने पक्षमा उनले प्रयत्न गरेका थिए।

यसका लागि सिनेटरहरु, कंग्रेसम्यानहरु, गभर्नरहरु र दलका सरोकारवाला नेताहरुसँग विगत केही महिनादेखि राजदूत खतिवडाले भेटघाट बढाएका पनि थिए। तर, नेपालमा सरकार बदलिएको र नयां प्रधानमन्त्री शेरवहादुर देउवाको सरकारले अन्य राजदूतहरुसहित उनलाई पनि फिर्ता गर्ने निर्णय गरेकाले उनको नेपाल ककस बनाउने प्रयत्न भने पूरा हुन सकेन।

ओली सरकारमा अर्थमन्त्री र संचारमन्त्रीसमेत भएका खतिवडा राष्ट्रिय सभाका सांसद र प्रधानमन्त्री ओलीका प्रमुख आर्थिक सल्लाहकारसमेत भइसकेका छन्। कोभिडको महामारी केही खुकुलो हुने वित्तिकै केही कार्यक्रमहरु तय गरेर नेपाली मुलका अमेरिकी व्यापारीहरुलाई आफ्नो मातृभूमिको विकासका लागि लगानी गर्न प्रेरित गर्ने पनि उनले प्रयास गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!