बैदेशिक पोष्ट
२०८२ माघ १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दक्ष जनशक्ति लिन यूएईलाई नेपालको प्रस्ताव, यूएई सकारात्मक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक ११, २०७८ २०;१५ मध्यान्ह प्रकाशित
कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई आबुधाबीले क्वरेण्टीनको नियम हटायो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

यूएई – श्रम गन्तव्य देश यूएई दक्ष नेपालीलाई यूएईका विभिन्न क्षेत्रमा रोजगारीको अवसर दिन सकारात्मक देखिएको छ ।

आबुधावी डाइलगमा सहभागी हुन यूएई आउनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले बुधबार आबुधावीमा रहेको नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य, बैंकिङ्ग तथा प्रविधि लगायतका क्षेत्रमा दक्षता भएका श्रमिकलाई रोजगारी दिन नेपालले राखेको प्रस्तावमा यूएई सकारात्मक देखिएको बताउनुभएको हो ।

यूएईमा जारी छैठौं आबुधावी डाइलगमा यस वर्ष नेपालले सीप युक्त जनशक्ति लिन र नेपालमा सिकेको सीपलाई मान्यता दिनु पर्ने विषय उठाएको छ । नेपालले राखेको प्रस्तावमा गन्तव्य देशहरू सकारात्मक देखिएका छन् ।

बुधबार नै मन्त्री श्रेष्ठले यूएईका मानव संशाधन मन्त्री डाक्टर अब्दुल रहमान अब्दुल मनानसँग पनि भेटघाट गर्नुभएको छ । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भन्नुभयो,‘अब नेपालले अदक्ष मात्र होइन दक्ष श्रमिक पनि पठाउन तयार रहेको र दक्ष जनशक्ति पनि लिइदिन हामीले गरेको प्रस्तावमा यूएईले सकारात्मक प्रतिक्रिया दिएको छ ।’

छलफलमा मन्त्री श्रेष्ठले नेपाली नागरिकको सुरक्षा र सुरक्षित रोजगारीको सवालमा सरकार गम्भीर रहेको र रोजगार गन्तव्य देशसँगको छलफलबाट समाधान खोजिने पनि बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले कामदारको सुरक्षा, कोरोनापछि रोजगारी गुमाएकाहरूलाई पुनः रोजगारीको वातावरण बनाउनु पर्ने, भिजिट भिसामा हुने ठगी नियन्त्रण, घरेलु कामदारको समस्या समाधान र रेमिट्यान्सको प्रयोगमा जोड दिनुपर्ने लगायतका विषय उठाएका थिए ।

नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल लगायत कार्यक्रममा बोल्दै विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, पत्रकार, एनआरएनए र सरोकारवालाहरूले यहाँ समस्यामा परेका नेपालीको उद्धारका लागि राज्यले सामाजिक कोषमार्फत व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

रोजगार मुलुकमा ज्यान गुमाएका नेपालीको शव लैजान हुने ढिलाइ र कोरोनाले ज्यान गुमाएकाहरूको शवको अन्त्येष्टि गर्नसमेत चन्दा उठाउनु पर्ने अवस्था रहेको प्रति सरकारको ध्यान जानुपर्नेमा सहभागीले जाेड दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!