बैदेशिक पोष्ट
२०८० अशोज ९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेशबाट फर्किएका कामदारको दीगो पुनःएकीकरणमा जोड

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक १३, २०७८ ०८;३५ बिहान प्रकाशित
विदेशबाट फर्किएका कामदारको दीगो पुनःएकीकरणमा जोड
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : वैदेशिक रोजगारीमा गएका कामदारको सम्मानजनक स्वदेश दीगो पुनःएकीकरणमा जोड दिँदै स्वदेश फिर्ता आप्रवासी कामदाहरूको सम्मेलन सम्पन्न भएको छ । स्वदेश फिर्ता भएका श्रमिकको पुनःएकीकरणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयलाई मध्यनजर गर्दै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा दुईदिने सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनले वैदेशिक रोजगारबाट फर्केका श्रमिकहरूका आवाज सुन्ने, पुनःएकीकरणसम्बन्धी हाल भइरहेका कार्यक्रमहरूका बारेमा जानकारी आदान प्रदान गर्ने, पुनःएकीकरणमा देखिएका समस्या पहिचान गर्ने र समाधानका लागि सम्बन्धित निकाय एवं सरोकारवालालाई सझाव प्रस्तुत गर्दै १९ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा पुनःएकीकरणसम्बन्धी नीति तथा सम्बन्धित ऐन, कानुन तथा निर्देशिकालगायतका नीतिगत तथा संरचनागत व्यवस्था शीघ्र निर्माण गरिनुपर्ने, नीति तथा कार्यक्रमहरू तीन तहको संयन्त्रअनुरूप कार्यान्वयन गरिनुपर्ने, पुनःएकीकरणका क्रियाकलापमा स्थानीय तहको सक्रियता बढाउनुपर्ने पक्षमा जोड दिएको छ ।

त्यसैगरी सम्मेलनले विदेशबाट फर्केका श्रमिकको सीप परीक्षण तथा प्रमाणीकरणको व्यवस्था गरी प्राप्त ज्ञान, सीप तथा अनुभवको भरपुर सदुपयोग हने गरी काम र सेवा सुविधा उपलब्ध गराइनुपर्ने, भारतलगायत विदेशबाट फर्केका श्रमिकको खण्डिकृत तथ्यांक राखिनुपर्नेमा जोड दिएको छ ।

पुनःएकीकरणका विषयलाई गन्तव्य मुलुकसँग गरिने द्विपक्षीय सम्झौता र समझदारीपत्रमा समावेश गर्न पहल गर्नुपर्ने, पुनःएकीकरणसँग सम्बन्धित वा पुनःएकीकरणमा सघाउ पुग्ने गरी सञ्चालित सेवा सुविधा तथा कार्यक्रमहरूका विषयमा व्यापक प्रचार प्रसार गर्नुपर्ने सुझाव पनि सम्मेलनको छ ।

जिम्मेवार निकायको क्षमता अभिवृद्धि गरिनुपर्ने, पुनःएकीकरणका सम्बन्धमा गन्तव्य मुलुकको दायित्व किटान गरिनुपर्ने, वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा तिनका परिवारलाई सामाजिक सुरक्षाका कार्यक्रमहरूमा समावेश गरिनुपर्ने, पुनःएकीकरणका कार्यक्रमहरू व्यक्तिको सीप एवं दक्षता, आवश्यकता र रुची, स्थानीय परिवेश र प्राथमिकतामा आधारित हुनुपर्ने लगायतका सुझाव घोषणापत्रमा छन् ।

सरकारले स्वदेश फर्केका श्रमिकका लागि प्रदान गरेका सेवा तथा कार्यक्रमका बारेमा अधिकांशलाई जानकारी नभएका कारणले पुनःएकीकरणका कार्यक्रमहरू प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै सम्मेलनले विदेशबाट फर्केका श्रमिकलाई कामकै लागि पुनः विदेश जानुपर्ने बाध्यात्मक अवस्थाबाट मुक्त गर्न सकिने बताएको छ । सम्मेलनमा समापन मन्तव्य राख्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले रोजगार नभई स्वरोजगारमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!