बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रवासी श्रमिकको राष्ट्रिय सम्मेलन सम्पन्न : १९ बुँदे घोषणापत्र जारी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक १३, २०७८ १६;३३ मध्यान्ह प्रकाशित
प्रवासी श्रमिकको राष्ट्रिय सम्मेलन  सम्पन्न : १९ बुँदे घोषणापत्र जारी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – प्रवासी श्रमिकको सम्मानजनक स्वदेश फिर्ती र दिगो पुन: एकीकरणसम्बन्धी सम्मेलन २०७८ सम्पन्न भएको छ ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले कात्तिक ११ र १२ गते काठमाण्डौमा सञ्चालन गरेको कार्यक्रम १९ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार समापन गरिएको हो । सम्मेलनमा स्वदेश फिर्ता भएका श्रमिकको पुन: एकीकरणलाई कसरी प्रभावकारी गर्न सकिन्छ भन्ने कुरामा वृहत छलफल भएको छ ।

सम्मेलनले जारी गरेकाे घोषणापत्रमा पुन: एकीकरणसम्बन्धी नीति, सम्बन्धित ऐन–कानुन र संरचनागत व्यवस्था शिघ्र निर्माण गर्नुपर्ने, स्थानीय तहको सक्रियता बढाउनुपर्ने, विदेशबाट फर्किएका श्रमिकको सीप तथा अनुभवको सदुपयोग हुनेगरी काम र सेवा सुविधा उपलब्ध गराइनुपर्ने विषयहरु उल्लेख छन् । यस्तै पुन: एकीकरण​ सम्बन्धमा गन्तव्य देशको दायित्व किटान गरिनुपर्ने, वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा उनका परिवारलाई सामाजिक सुरक्षाका कार्यक्रममा समावेश गरिनुपर्ने लगायतका विषयहरु पनि घोषणापत्रमा समेटिएका छन् ।

भारतलगायत विदेशबाट फर्केका श्रमिकको खण्डीकृत तथ्याङ्क राखिनुपर्ने, पुनः एकीकरणका विषयलाई गन्तव्य देशसँग गरिने द्विपक्षीय सम्झौता र समझदारीपत्रमा समावेश गर्न पहल गर्नुपर्ने, पुनः एकीकरणसँग सम्बन्धित वा सघाउ पुग्ने गरी सञ्चालित सेवा सुविधा तथा कार्यक्रमहरूका विषयमा व्यापक प्रचार प्रसार गर्नुपर्ने, जिम्मेवार निकायको क्षमता अभिवृद्धि गरिनुपर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

सम्मेलनमा १६० जनाको सहभागिता रहेको थियो । सम्मेलनमा १० वटा समानान्तर सत्र, एउटा मूल मन्तव्य, एउटा प्लेनरी र एउटा आदानप्रदान सत्र रहेका थिए । सम्मेलनमार्फत वैदेशिक रोजगारबाट फर्केका श्रमिकहरूका आवाज सुन्ने, पुन: एकीकरणसम्बन्धी हाल भइरहेका कार्यक्रमबारेमा जानकारी आदानप्रदान गर्ने, पुनः एकीकरणमा देखिएका समस्या पहिचान गर्ने र समाधानका लागि सम्बन्धित निकाय एवम् सरोकारवालालाई सुझाव प्रस्तुत गरिएको आयोजक संस्थाले जनाएको छ ।

सम्मेलनको समापन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सीप र पूँजीसहित वैदेशिक रोजगारीबाट फर्केका युवालाई सरकारले उद्यमी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रोजगारी सिर्जनाका लागि राज्यले गरेको लगानीले उचित प्रतिफल दिन नसकेको स्वीकार गर्दै उहाँले सबै कार्यक्रमलाई एक ठाउँमा ल्याएर उद्यमशीलतामार्फत रोजगारी सिर्जना गरिने बताउनुभयो ।

यस्तो छ घोषणपत्र :

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!