बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियामा श्रमिकहरुको निश्चित सेवासुबिधा नदिने रोजगारदाताहरुको पहिचान गर्दै सोक्सो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक १४, २०७८ १०;५० बिहान प्रकाशित
मलेसियामा श्रमिकहरुको निश्चित सेवासुबिधा नदिने रोजगारदाताहरुको पहिचान गर्दै सोक्सो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मानव संसाधन मन्त्रालयले सामाजिक सुरक्षा संगठन (सोक्सो) लाई कामदारहरूको योगदान भुक्तान गर्न असफल भएका गलत रोजगारदाताहरूमा तीव्र जाँच गर्न आदेश दिएको छ।

मलेसियाली मानव संसाधन मन्त्री डाटुक सेरी एम. सरावननले सोक्सोलाई छिट्टै समस्या समाधान गर्ने गरी जाँच गर्न संगठनलाई आदेश दिएका हुन ।

मलेसियाली मानव संसाधन मन्त्री डाटुक सेरी एम. सरावननका अनुसार अव सोक्सोले चाँडै नै यो श्रमिक प्रतिको दायित्वलाई बेवास्ता गर्ने रोजगारदाताहरू पत्ता लगाउन पूर्णरुपमा तुरुन्तै अपरेसन रोल आउट गर्ने बताए।

“यो विषय सामाजिक सुरक्षा संगठनको लागी पनि एक चिन्ताको बिषय बनेको मन्त्री सरावननले बताए । कतिपय रोजगारदाताहरुको गैर जिम्मेवार पनले श्रमिकको योगदानको कदर गर्ने र श्रमको मुल्य प्राप्तिमा असफलताको परिणाम देखिए उनले बताए ।

“सोसोको तथ्या्कको आधारमा २,५०० भन्दा बढि रोजगारदाताहरुले श्रमिकहरुको लागी आवश्यक योगदान दिन असफल भएको समेत आरोप लागेर अदालतमा मुद्दा दायर भएको मन्त्री सरावननले उल्लेख गरे ।

“यद्यपि यस्तो किसिम गैरजिम्मेवार भएर यो कानून को उल्ल्घन गरेमा अधिकतम दुई बर्षको जेल सजाय रहेकोमा अहिलेसम्म कुनै पनि रोजगारदाताले भने जेल सजाय नपाएको उल्लेख गरिएको छ ।

मन्त्री सरावननले भने “मेरो जानकारी अनुसार, अदालतमा लगिनेहरूमध्ये सबैलाई जरिवाना तिर्न मात्र आदेश दिइएको थियो छ । तर अदालतले कुनै कसैलाई पनि जेल सजाय तोकेको छैन।

उनले थपे, “मलाई लाग्छ कि अब समय आएको छ । अदालतले यस्तो गल्ती गर्ने रोजगारदातालाई अदालतमा लिएर अधिकतम जेल सजाय देओस । यसले कानूनको पालना नगर्ने अन्य रोजगारदाताहरुमा डर पैदा गर्नेछ।

मलेसियामा श्रमिकले एउटा निश्चित समयावधि भित्र रोजगारदाता कम्पनीमा रहेर सेवा गरेवात रोजगार दाता कम्पनीले सामाजिक सुरक्षा अन्तरगत श्रमिकलाई पेन्सन लगायतका सेवा उपलब्ध गराउनुपर्नेछ ।

त्यस्तै विदेशी श्रमिकको हकमा पेन्सन नभएपनि तोकिएको मापदण्डअनुसार सेवासुबिधा उपलब्ध गराउनुपर्छ । (यो समाचार मलेसियाको एनएसटी डटकममा कल्बना पेरीम्बानायाङ्गमले लेखेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!