बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जापान प्रवेश खोल्दा सावधानी अपनाउन आग्रह

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक १४, २०७८ २१;०३ मध्यान्ह प्रकाशित
जापानका विश्वविद्यालयलाई बुझाएको दुई अर्ब जोखिममा ६ हजार विद्यार्थी र अभिभावक तनावमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

जापानका प्रमुख कोभिड-१९ सल्लाहकारले विश्वव्यापी रुपमा प्रवेश प्रतिबन्धहरू खुकुलो पारेपनि जापानले सिमाना पुनः खोल्न सावधानी अपनाउन आह्वान गरेका छन् । ‘संक्रमणका धेरै केसहरू भएका विश्वमा अझै पनि धेरै देशहरू छन’ कोभिड-१९ प्रतिक्रियामा सरकारको उपसमितिको नेतृत्व गर्दै आएका इम्युनोलोजिस्ट शिगेरु ओमीले भनेका छन् । ‘यदि तपाईंले अचानक सीमा नियन्त्रण उपायहरू खुकुलो गर्नुभयो भने अन्य भाइरसहरू आउँछन्’ टोकियोमा एक सम्मेलनमा बोल्दै उनले भने ‘त्यसैले हामीले होसियारीसाथ हेर्नुपर्छ र कदमहरू बिस्तारै बिस्तारै लिनु पर्छ।’

जापानमा विश्वका बिकसित देशहरुको तुलनामा अपेक्षाकृत कडा सीमा नियन्त्रण जारी राखिएको छ । जापानमा नै बस्दै आएका बिदेशी बासिन्दाहरू र जापानी नागरिकहरूको जीवनसाथीहरू लगायत अन्य विशेष हैसियत भएकाहरू बाहेक अधिकांश विदेशीहरूको नव प्रवेशमा रोक लगाइएको छ । जापानले अझै पनि पूर्ण खोप लगाएका यात्रुहरूका लागि १० दिनको क्वारेन्टाइन नियम लागू गराएको छ ।

जापानमा डेल्टा भेरियन्ट फैलिसकेको बताउँदै शिगेरुले कोरोना भाइरस स्ट्रेनहरू प्रतिस्थापन गर्दै नयाँ भेरियन्टहरू भित्रनसँक्ने जोखिमलाई औंल्याएका छन् । ‘विश्वव्यापी रूपमा फैलिएका विभिन्न भेरियन्टहरू जापान प्रवेश खुलाउँदा देशमा प्रवेश गर्न सक्छन् कि भनेर हेर्नु धेरै महत्त्वपूर्ण छ’ उनले भनेका छन् ।

जापानमा दैनिक संक्रतिको संख्या अगष्टमा २६,००० भन्दा बढी पुगेको थियो भने हालै सबैभन्दा कम १६६ मा झरेको छ । तर शिगेरुले भने कि ‘मानिसहरूले अझै पनि मास्क लगाउने र अपर्याप्त भेन्टिलेसन भएका क्षेत्रमा भीडबाट गर्ने जस्ता कामबाट बच्न र रोकथामका उपायहरू अपनाउनुपर्ने आवश्यकता छ ।’

जापानको ७० प्रतिशत जनसङ्ख्यालाई अहिले पूर्ण रूपमा खोप लगाइएको भए पनि अन्य देशहरूमा उच्च खोपको दर भए पनि सङ्क्रमण तीव्र गतिमा फैलिएको बताउँदै शिगेरुले मृत्युको संख्या पनि बढेकोमा सचेतता अपनाउनुपर्नेमा जोड दिए ।

गम्भीर केस र मृत्युलाई रोक्न जापानले अपनाउने उपायहरू सधैं केन्द्रविन्दुमा रहेको शिगेरुले बताए । ‘चाल्नु पर्ने कदमहरू स्पष्ट छन्, र जापानसँग त्यसो गर्ने योजना पनि छ’ ओमीले प्रधानमन्त्री फुमियो किशिदाको नेतृत्वमा सरकारले योजना कार्यान्वयन गर्नुपर्ने बताउँदै सिमा प्रतिबन्धको बारेमा सरकारले स्पष्ट योजना ल्याउनुपर्ने धारणा राखे ।

शिगेरुले खोप दर, सम्वन्धित देशमा कोभिडको अवस्था तथा प्रवेशमा नियमहरु किटान गरेर क्रमश प्रवेश प्रतिबन्धहरु खुकुलो बनाउनुपर्ने विषयमा भने सहमत जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!