बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बैदेशिक रोजगार : असोज महिनामा कुन म्यानपावरले कति कामदार पठाए ।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक १५, २०७८ ०८;०३ बिहान प्रकाशित
बैदेशिक रोजगार : असोज महिनामा कुन म्यानपावरले कति कामदार पठाए ।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : वैदेशिक रोजगारीमा जानेक्रम क्रमशः बढिरहेको छ । वैदेशिक रोजगार विभागले तयार पारेको प्रतिवेदन अनुसार असोज महिनामा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना कामदारले वैदेशिक रोजगारमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । उनीहरू पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन् । त्यसमा महिला कामदारको संख्या १ हजार ४ सय ७५ रहेकोे छ ।

असोज महिनामा व्यक्तिगत प्रयासमा १ सय ९२ महिलासहित थप एक हजार ८१ जना, वैधानिकीकरणका माध्यमबाट पाँच सय ५२ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट ११ हजार ८ सय ४७ जना गरी समग्रमा ३९ हजार ६ सय ७१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

विभागद्वारा जारी असोज महिनाको प्रगति विवरण अनुसार एकै महिनामा ५६८ म्यानपावरले वैदेशिक रोजगारमा कामदार पठाएका छन् । त्यसमध्ये सबैभन्दा बढी साउदी अरबमा १३ हजार ३ सय ४८ जना, कतारमा ७ हजार ६ सय ८५ जना, यूएईमा ३ हजार १ सय ६ जना, रोमानियामा २ सय ९ जना, ओमानमा ३ सय १३ जना, मरिससमा २५ जना, कुवेतमा २३ जना, जोर्डनमा ७ जना, साइप्रसमा २ सय ३४ जना, बहराइनमा २ सय ५५ जनाले संस्थागत अर्थात् म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएका छन् ।

त्यसमध्ये असोज महिनामा एसओएस म्यानपावर सर्भिस प्रालिबाट ६ सय १७ जनाले अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन् । त्यसमा १९ जना महिला छन् । दोश्रोमा रहेको अक्सफोर्ड इन्टरनेशनल प्रालिले ५ सय ८४ जना, तेश्रो नम्बरमा रहेको प्याराडाइज इन्टरनेशनल प्रालिले ५ सय ११ जना, सूचीको चौथो स्थानमा रहेको ट्यालेन्ट ओभरसिस सर्भिसेस प्रालिले ४ सय ८२ जना, पाँचौं स्थानमा रहेको फजल इन्टरनेशल प्रालिले ४ सय १६ जना, छैठौं स्थानमा रहेको एडभान्स्ड म्यानेजमेन्ट कन्सलट्यान्टस प्रालिले ३ सय ७२ जना, सातौं स्थानमा रहेको सपोर्ट ह्युमन रिसोर्स प्रालिले ३ सय ३७ जनाको अन्तिम श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै आठौं स्थानमा रहेको इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालिले २ सय ८१ जना, नवौं स्थानमा रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रालिले २ सय ६१ र दशौं स्थानमा रहेको अल जाफर इन्टरनेशनल प्रालिले २ सय ४९ जनाको अन्तिम श्रम स्वीकृति लिएका छन् । असोज महिनामा ७२ म्यानपावर कम्पनीले कम्तीमा सय कामदारको अन्तिम श्रम स्वीकृति लिएका छन् । असोज महिनामा विभागले ६२ हजार ५३ जनाको पुर्व स्वीकृति दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!