बैदेशिक पोष्ट
२०८२ असार ७, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कञ्चनपुरका बाढी पीडितलाई स्पेनबाट सहयोग

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक १८, २०७८ १०;३० बिहान प्रकाशित
कञ्चनपुरका बाढी पीडितलाई स्पेनबाट सहयोग
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बार्सिलोना । स्पेनका नेपालीहरूको सहयोगमा कञ्चनपुरका बाढी पीडितहरूलाई राहत वितरण कार्य सम्पन्न भएको छ।

भीमदत्त नगरपालिका – १३ बडैपुरका १७० घर परिवारलाई मंगलबार राहत स्वरूप खाद्यान्न वितरण गरिएको हो । भीषण वर्षापछि महाकाली नदीको पानी पसेर स्थानीयहरूको अन्नबालीमा ठूलो क्षति पुगेको स्पेन निवासी व्यवसायी दिनेश गिरीले बताए।

प्रभावित क्षेत्र कञ्चनपुर पुगेका एनआरएनए आईसीसीका प्रस्तावित सदस्यसमेत रहेका गिरीले भने, ‘तीन-चार दिनको तयारीपछि हामी श्री सिद्व माध्यमिक बिद्यालयमा नै पुगेर राहत वितरण गरेका छौं। स्पेनबासीको सम्झना र दुखेको घाउमा मलम लिएर पुग्यौं।’ उनका अनुसार प्रत्येक परिवारलाई २५ किलो चामाल, तीन किलो दाल, एक किलो नुन र एक लिटर तेल बराबरको राहात वितरण गरिएको छ।

‘केही दिनअघि सोही नगरपालिको अर्को वडामा राहत वितरण गरिएको रहेछ,’ गिरीले भने, ‘आफूहरूले राहात नपाउँदा यहाँका वडावासी दुखिद् रहेछन् । त्यसैले हामीले सही ठाउँ नै छनोट गरिएछ भन्ने लाग्यो। स्थानीयहरूको गुनासोलाई केही हदसम्म सम्बोधन गर्न सकेका छौं।’

महाकाली नदीको पानी किसानका खेतहरूमा पसेर नष्ट गरिदिएपछि उनीहरू चिन्तित भएको गिरीले बताए। ‘राहत वितरण कार्यमा स्थानीय प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र प्रहरीले समन्वयकारी भूमिका रह्यो,’ उनले भने। राहत वितरण संयोजन एनआरएनए क्षेत्रीय समिति पाईसभास्कोमा निर्वतमान सचिव खगेन्द्र बमले गरेका थिए।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य सुनिल रानाभाटको पहलमा स्पेनमा दुई लाख ६७ हजार हजार ६३२ रुपैयाँ संकलन भएको थियो।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य रानाभाटले समयमा नै रकम संकलन गरेर प्रभावित क्षेत्रमा राहत वितरण सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । ‘एक व्यक्ति विशेषको सहयोगभन्दा पनि स्पेनवासी नेपाली समुदायको नै सहयोग हो। समयमा नै राहात वितरण हुनुपर्छ भनेर नै हामीले पहल गरेका हौं,’ रानाभाटले थपे।

उत्तर राई, तुलसी गुरुङ, महेश्वर घिमिरे, यज्ञ नारायण पौडेल (रमेश), अक्कल बोहोरा, केशबराज कंडेल, दानबहादुर भुजेलको सक्रियतामा स्पेनमा विभिन्न क्षेत्रहरुबाट रकम संकलन भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!