बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली श्रमिक डिल्ली बहादुर भण्डारी ५ वर्षदेखि मलेसियामै बेपत्ता, खोजीदिन परिवारको आग्रह।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक २०, २०७८ १७;५८ मध्यान्ह प्रकाशित
नेपाली श्रमिक डिल्ली बहादुर भण्डारी ५ वर्षदेखि मलेसियामै बेपत्ता, खोजीदिन परिवारको आग्रह।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा काम गर्दै आएका एक नेपाली श्रमिक मलेसियामै बेपत्ता भएको, हराएका छ्न।

नेपाल ठेगाना दाङ घोराही उपमहानगरपालिका वडा नम्बर.६ लखुवार निवासी पासपोर्ट नम्बर ०५४६४१२० भएका ३२ बर्षिय नेपाली श्रमिक डिल्ली बहादुर भण्डारी बिगत ४ बर्षदेखि मलेसियामै बेपत्ता भएको आफ्नो परिवारसंग सम्पर्क बिहिन भएको डिल्ली बहादुर भण्डारीको आफन्त पर्ने धर्म रायमाझीले जानकारी दिनुभयो।

डिल्ली बहादुर आज भन्दा ६ बर्ष पहिले जनवरी १७ तारिख सन् २०१६ को मिति तिर काठमाडौंस्थित इन्टरनेशनल रिक्रुमेन्ट प्राइभेट लिमिटेड म्यानपावरमार्फत मलेसियाको पेनाङ्ग भन्ने ठाउँमा अवस्थित पेन अपारेल एसडिएन बिएचडी नामक कम्पनीमा रोजगारीका लागी आएका थिए।

तर डिल्ली बहादुर सुरुमा आएको रोजगारदाता कम्पनी छाडेर भागेर अवैधानिक हैसियतमा रहि एक सेक्युरिटी कम्पनीसंग आबद्ध भएर काम गर्न थालेका थिए। सन् २०१७ अप्रिल ९ तारिखतिर घर पैसा पठाउने भनेर कोठाबाट एक्लै निस्केर बैंक गएका डिल्ली बहादुर पुनः कोठामा कहिल्यै नफर्किने गरि र परिवारसंग पनि सम्पर्कमा नरहने गरि एकाएक बेपत्ता भएको आफन्तले बताउनुभयो।

बेपत्ता भएका भण्डारीको घरमा उनको बुढेसकाल लागिसकेको वृद्ध बुवाआमा र श्रिमति अनि एउटा् छोरा रहेका छ्न। घरमुली भण्डारीनै यतै मलेसियामा बेपत्ता भएदेखि घरको आर्थिक धान्न , आर्थिक जोहो गर्न धौँ धौँ परेको दुखेसो पोख्नुभयो भण्डारीको बुवाले। आर्थिक नभएपनि परिवारको गुजारा जसोतसो चलाईहाल्छम तर छोरो नेपाल फर्किन्छ कि भन्ने आश मनमा राखेर बसेको छु भन्छन भण्डारीका बुवाले।

बेपत्ता डिल्ली बहादुर भण्डारीलाई मलेसियामा कार्यरत नेपाली हरुले देख्नु भएमा वा भेट्नु भएमा मलाया खबरको सम्पर्क नम्बर + ६०११७२३२८१५० अथवा उनको बुवाको सम्पर्क नम्बर ००९७७९८०५७५१७५७ आफन्तको सम्पर्क नम्बर +६०१०७१८९५०६ मा फोन गरेर जानकारी गराईदिनुहुन परिवारले सम्पुर्णमा आग्रह गर्नुभएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!