बैदेशिक पोष्ट
२०८२ मंसिर १, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बजाज नयाँ पल्सर २५० सार्वजनिक, यस्ता छन् फाइदा र बेफाइदा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक, बिजनेश
कार्तिक २१, २०७८ १८;४३ मध्यान्ह प्रकाशित
बजाज नयाँ पल्सर २५० सार्वजनिक, यस्ता छन् फाइदा र बेफाइदा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बजाज अटोले २५० सिसी सेग्मेन्टमा नयाँ बाइक सार्वजनिक गरेको छ। कम्पनीले गत साता मात्रै नयाँ पल्सर २५० सार्वजनिक गरेको हो। बाइकको बाहिरी आवरण निकै सानदार र नयाँ ढंगमा डिजाइन गरिएको छ। कम्पनीले यसको डिजाइनिङमा विशेष प्राथमिकता दिएको छ। भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार नयाँ पल्सर २५० नयाँ इन्जिन प्लेटफर्ममा आधारित छ। त्यसैले यसको प्रदर्शनी पनि राम्रो हुने बताइएको छ।

हालै भारतमा सार्वजनिक बजाजको यो नयाँ पल्सर २५० नेपाली बजारमा समेत सार्वजनिक हुन समय लाग्दैन। यदी तपाईं बजाजको नयाँ पल्सर २५० किन्ने सोचमा हुनुहुन्छ भने यो बाइक किन्नुको फाइदा र बेफाइदा भने यस प्रकारको छः

फाइदाः
नयाँ पल्सर २५० स्प्लिट–ट्युबुलर फ्रेममा उपलब्ध छ। जसले गर्दा बाइकको डिजाइनिङलाई सानदार बनाउँछ। त्यस्तै बाइक ह्यान्डिलिङ पनि सहज छ। नयाँ चेरिस प्रयोग गरिएकोले पनि नयाँ पल्सर २५० को तौल पहिलेका मोडलभन्दा हलुका भएको कम्पनीले बताएको छ।

बाइकमा पुरै एलइडी लाइट जडित छ। यसको अगाडि भागमा एलइडी हेडल्याम्पसहित डे टाइम रनिङ लाइट छ। बाइकको टेल लाइट पनि एलइडी छ।

नयाँ पल्सर २५० चलाउँदा सहज महशुस हुने बताइएको छ। नयाँ इन्जिन जडित यो बाइकको प्रदर्शनी पनि राम्रो छ। ग्लास मिल्ड नाइलन संरचनाले तयार पारिएको हुनाले बाइकमा कम्पन कम महशुस हुन्छ।

२५० सिसी सेग्मेन्टको नयाँ पल्सर २५० मा सिंगल–सिलिन्डर ओइल–कुल्ड इन्जिन जडित छ। जसले २४.५ पिएस पावर र २१.५ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ।

बेफाइदाः
नयाँ पल्सर २५० किन्नुका थुप्रै फाइदाहरू छन्। यसको बेफाइदाभन्दा पनि कम्पनीले बाइक निर्माणमा केही सुधार भने गर्न सक्ने अटो हिन्दुस्तानले जनाएको छ। बाइक पाँच स्पीड ट्रान्समिसनमा आधारित छ। तर कम्पनीले यसलाई छ स्पीड ट्रान्समिसनमा आधारित बनाउन सक्थ्यो। जसले गर्दा बाइकको प्रदर्शनी अझ राम्रो हुने सम्भावना छ। त्यस्तै कम्पनीले बाइकको टायरहरू अहिले जडित टायरभन्दा ठूलो प्रयोग गर्न सक्ने सुझाव अटो हिन्दुस्तानले गरेको रिभ्यूमा दिएको छ।

नयाँ पल्सर २५० बजारको निकै प्रतिक्षित बाइकमध्ये पर्छ। हाल भारतीय बजारमा यो बाइक भारु १ लाख ३८ हजारमा सार्वजनिक भएको हो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!