बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दसैँको मुखमा ७३ देश गए करिब ४० हजार नेपाली श्रमिक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक २३, २०७८ ०७;५६ बिहान प्रकाशित
जहाजसँगै उडान सङ्ख्या थप्दै कम्पनीहरु, टिकट अभाव नहुने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । दसैँको मुखमा करिब ४० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत असोज(०२१–९–१७ देखि ०२१–१०–१७) महिनाभरि नेपालका ७५ जिल्लाबाट ३९ हजार ६ सय ७१ जना युवाहरु रोजगारीको लागि विभिन्न देश गएका हुन् । जसमा ३७ हजार २ सय ८ जना पुरुष र २४ सय ६३ जना महिला रहेका छन् ।

तथ्यांकका अनुसार गत महिना ७३ वटा देशमध्ये सबैभन्दा बढी श्रमिक साउदी अरेबिया गएका छन् । १५ हजार ४ सय ९६ जना पुरुष र ३० जना महिला गरी १५ हजार ५ सय २६ जना युवाहरु साउदी गएका हुन् ।

दोस्रोमा कतार रहेको छ, जहाँ १३ हजार १ सय २५ जना पुरुष र ४ सय ७७ महिला गरी १३ हजार ६ सय २ जना विदेशिएका हुन् । तेस्रो स्थानमा विदेशिने नेपाली युवाको संख्या यूएई रहेको छ, जहाँ ५ हजार ९ सय ३३ पुरुष र १३ सय ३० महिला गरी ७ हजार २ सय ६३ जना युवाहरु पुगेका छन् ।

त्यसैगरी, क्रमशः बहराइन जाने युवाको संख्या ४ सय ५३ रहेको छ । जसमा ४ सय १७ पुरुष र ३६ महिला रहेका छन् । ओमन जाने पुरुषको संख्या ४ सय ३३ र महिलाको १९ गरी ४ सय ५२ जना युवाहरु रहेका छन् ।

कुवेत जाने युवाहरुमा पुरुष २ सय ८७ र महिला ४७ गरी ३ सय ३४ जना रहेका छन् । साइप्रस जाने युवाहरुमा ३१ जना पुरुष र २ सय ५७ जना महिला गरी २ सय ८८ जना युवाहरु रहेका छन् । साइप्रस जाने युवाहरुमा महिलाको संख्या बढी रहेको छ ।

माल्दिभ्स जाने युवाहरुमा २ सय ६ जना पुरुष र ६८ जना महिला गरी २ सय ७४ जना रहेका छन् । क्रोएसिया २ सय ३४ पुरुष र १० महिला गरी कूल २ सय ४४ युवाहरु गएका छन् ।

टर्की जाने युवाको संख्या १ सय ८४ जना रहेको छ । जसमा १ सय १४ पुरुष र ७० जना महिला रहेका छन् । जापान जानेको संख्या पनि १ सय ३४ रहेको छ । जापान जाने पुरुषमा १ सय २४ पुरुष र १० जना महिला रहेका छन् । त्यस्तै, रोजगारीको सिलसिलामा अन्य मुलुक जाने नेपालीको संख्या १ सय जनाभन्दा कम रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!