बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कतार भिसा सेन्टरमा सेटिङको प्रमाण भेटियो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक २५, २०७८ ०८;३५ बिहान प्रकाशित
आगामी महिनाभित्र क्यूभीसी एप्वाइन्टमेन्ट स्लट बढाएर दैनिक ६ सय ५० पुर्‍याइने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : वैदेशिक रोजगारीमा कतार जाने कामदारको सुविधा बढाउने भन्दै नेपालमा स्थापित कतार भिसा सेन्टर (क्यूभीसी) सेटिङमा चल्न थालेको फेरि गुनासो बढेको छ । क्यूभीसीले वैदेशिक रोजगारीमा कतार जाने कामदारलाई पारदर्शिता र खुला प्रतिस्पर्धाको आधारमा एप्वाईन्टमेन्ट दिनुपर्नेमा अनुचित साँठगाँठ गरेको वैदेशिक रोजगार व्यवसायीहरुको दाबी छ । बुधबार भएको घटनाले अनुचित साँठगाँठ गरेर एप्वाईन्टमेन्ट दिएको प्रष्ट भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले बताए ।

उनले भने, ‘सेटिङमा एप्वाईन्टमेन्ट दिइँदैछ भन्ने सूचना आयो, उक्त सूचना फलो गर्दै क्यूभीसी जाँदा सूचना सत्य देखियो, नोभेम्बर १० तारेखका लागि एजेन्टले जम्मा गरेका कामदारका लागि बुधबार नै एप्वाईन्टमेन्ट बाँडियो । तर महिना दिन अगाडिदेखि प्रयास गर्दै आएका कामदारले मौका पाएनन् । भिसा सेन्टरका म्यानेजर प्रताप गुरूङलाई प्रमाण नै देखाउँदा पनि स्वीकार गर्नुभएन ।’

भिसा सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप लिनेदेखि भिसा सेन्टरमै कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पूरा गर्दै आएको छ । त्यसका लागि म्यानपावर व्यवसायीले कामदारको तर्फबाट एप्वाईन्टमेन्ट लिने गरेका छन् । एप्वाईन्टमेन्ट लिएपछि भिसा प्रक्रियाका लागि कामदारको कागजात स्क्यानिङ, मेडिकल, बीमा र भिसा प्रोसेसिङका सबै प्रक्रिया पूरा गर्ने गरिएको छ ।

महासचिव श्रेष्ठले भने, ‘भिसा प्रोसेसिङमा समेत नेपाली श्रमिकहरुले लामो समय कुर्नुपर्ने झन्झटको अन्त्य हुने विश्वास गरिएको थियोे । तर सीमित म्यानपावर कम्पनीलाई सेटिङमा काम गर्ने अवसर दिने र अन्यलाई एप्वाईन्टमेन्टबाट बञ्चित गरिँदा व्यवसायी र कामदारलाई ठूलो अन्याय र भेदभाव भएको छ ।’

विगतमा पनि क्यूभीसीमा भेदभाव र सेटिङ भएको पाइएपछि व्यवस्थापनलाई भेटेर समस्याबारे अवगत गराएपछि कतारको सरकारी प्रक्रिया अनुसार भिसा सेन्टर सञ्चालन हुने हुँदा सेवाग्राहीलाई कुनै पनि समस्या नआउने आश्वासन पाएका हौं । तर व्यवहारमा सुधार भएको छैन । कतारबाट नेपाली कामदारको माग बढ्ने तर क्यूभीसीले पारदर्शिता र समानताका आधारमा व्यवहार नगर्ने हो भने संघले त्यसलाई गम्भीरतापूर्वक लिने छ ।’

सेन्टरमा कतिपय कामदारको जन्म मिति, नाम थर जस्ता सामान्य विषयमा पनि त्रुटी देखिएका कारण दोहो¥याएर फारम भर्नुपर्ने बाध्यता हुने गरेको छ । भिसा प्रक्रियाको मेडिकल परीक्षणमा क्षयरोग जस्ता समस्या देखिए त्यस्ता व्यक्तिलाई यसअघि जस्तो लामो समय नकुराई प्रकृति हेरी छिटो गरिदिने सहमति समेत भएको तर अनलाइन प्रणालीमा पहुँच नपाउँदा मुलुकका दुर्गम जिल्लाबाट आएका कामदारलाई समस्या भएको समेत उनले दाबी गरे ।

कतारमा उडान शुरु भएपछि कतार भिसा सेन्टर गत जुन ७ तारेखदेखि खुलेको हो । तर सेवा प्रवाह प्रभावकारी नभएको गुनासो यथावत् रहेको छ । आफ्नो नाम नबताउने शर्तमा एक व्यवसायीले सेन्टरमा सेटिङ नै भएको ठोकुवा गरे । यो समाचार मध्यान्ह दैनिक मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!