बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

म्यानपावरले भन्यो विदेश गएपछि काम सिकिन्छ, म भन्छु : ‘सीप नसिकी गए आकाशका तारा देखिन्छ’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक २५, २०७८ ११;४९ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जानेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

जीवन तामाङ/ खोटाङ । कतार जाने बेलामा मेरो भिसा ट्याक्सी ड्राइभरको थियो । ट्याक्सी चलाउनै आउँदैन अनि ट्याक्सी ड्राइभरको भिसामा गएर के गर्नुभन्दा म्यानपावरले काम उतै गएपछि सिकिन्छ भन्यो ।

त्यहाँ गएपछि थाहा भयो काम विदेश गएर हैन नेपाल मै सिकेर जानु पर्ने रहेछ । सीप नसिकी विदेश गएपछि काम सिक्ने हैन आकाशका तारा देखिने रहेछ ।

यहाँबाट जाँदा कागजात पनि सबै ट्याक्सी ड्राइभरको कामको थियो । म्यानपावरले एयरपोर्टमा केही सोधेमा ट्याक्सी ड्राइभर हुँ भन्नु है भनेको थियो । त्यसै भनियो पनि । तर कतार पुगेपछि त नसोचेको भयो ।

ट्याक्सी चलाउन आउँछ भन्यो । नआउने कुरा आउँदैन भनेँ । त्यसपछि त जे मन लाग्यो त्यही काममा लगायो । फेरि सप्लाई कम्पनी रहेछ । कहिले हेल्परको काम लगाउने त कहिले कहाँ काममा पठाउने ।

कम्पनीलाई भन्ने कुरा पनि केही थिएन । गल्ती आफ्नै थियो । किनकि सीप नसिकी ट्याक्सी चालकको काममा गएको त म नै हुँ नि त ।काम गरे बापतको तलब पनि भनेको बेलामा नदिने । सात सय कतारी रियाल थियो जम्मा तलब पनि ।

रड बोक्नेदेखि भारी काम सबै हामी लेबर नै गर्न पथ्र्यों । तर तलब मात्र सात सय हातमा पर्दा लाग्थ्यो मैले पनि सीप सिकेर आउन पाएको भए । दुःख त लेबरले बढी गरेको हुन्छ तर तलब भने उसकै कम किन हुँदो हो भनेर आज बुझ्दै छु ।

लेबर काम गर्नेलाई अरूले त मान्छे नै नठान्ने रहेछन् । ट्याक्सी चालकहरूले हामीलाई लेबरको रुममा राखेर छि छि जुत्ता गनायो भन्दै हामीलाई गरेको घृणा म मरेर गए पनि भुल्दिन । आखिर काम लेबरको गरे पनि लेबर पनि मान्छे त हुन् नि ।

फर्कने बेलामा मेरो काम ट्याक्सी पुछ्ने थियो । तर त्यो वातावरणमा मैले कतारमा दुई वर्षभन्दा काम गर्न सकिनँ । दुई वर्ष दुःखैमा बिताएर स्वदेश फर्किएँ । काठमाण्डौमा आएपछि मैले मलेसियाको लागि एप्लाई गरेँ । त्यो बेला म्यानपावरलाई मैले सीप सिकेर जान्छु भन्दा टप ग्लोब कम्पनी हो । काम सिक्न पर्दैन भन्यो । भिसा पनि लागि हाल्यो । सीप सिक्ने ठाउँ पनि भेटिनँ । फेरि मलेसिया गएँ ।

मलेसियामा भने कतारमा जस्तो नराम्रो चाहिँ भएन । १२ सय मलेसियन रिंगिट तलब भयो । ग्लोब कम्पनीमा काम ठिकठिकै थियो । चार वर्ष बित्यो मलेसियामा । जति कमायो त्यो कमाई घर खर्च र ऋण पान तिर्दैमा सकियो ।

चार वर्षपछि मलेसियाबाट फर्कँदा हात पहिलेजस्तै रित्तै नै भयो । अनि मैले सोचेँ अब चाहिँ सीप सिकेर कुनै देश जान्छु केही कमाएर फर्कन्छु । अहिले काठमाण्डौको धुम्बाराहीमा रहेको सुसन पोलिटेक्निकल इन्स्टिच्युट प्राइभेट लिमिटेडमा निःशुल्क रूपमा स्काफोल्डिङको सीप सिकिरहेको छु ।

मलाई कतारमा काम गर्दा नै स्काफोल्डरमा रुचि थियो । यो काम चाहिँ कसरी सिक्ने होला जस्तो लाग्यो । आफ्नै देशमा आफूले चाहेँ अनुसारको काम निःशुल्क सिक्न पाएको छु । त्यो भन्दा ठुलो कुरा के चाहियो र अरू ।

कतारका कम्पनीका बारेमा पनि अलिअलि बुझेको छु । अब यो काम सिकेर म कतार नै जाने सोचमा छु ।

विदेश जाने बेलमा भन्न त म्यानपावरले भन्छन् सीप नसिकी जाँदा पनि हुन्छ । तर म्यानपावरको कुरामा भन्दा पनि आफूमा सक्षम भएर मात्र विदेश जानु पर्ने रहेछ ।

किनकि सीप नभएका मानिसलाई विदेशी भूमिमा हुने व्यवहार त म आफैले भोगेर आएको छु । त्यसैले यदि तपाईँ पनि वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने कृपया सीप सिकेर मात्र जानुहोला । यो समाचार उज्ज्यालो अनलाईन मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!