बैदेशिक पोष्ट
२०८२ फाल्गुन २४, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्रममन्त्रीसमक्ष सेवा प्रवाहमा ढिलाइ भएको गुनासो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक २६, २०७८ ०९;१२ बिहान प्रकाशित
इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पोखरा : वैदेशिक रोजगारीमा जाने पुनः श्रम स्वीकृतिमा अनावश्यक ढिलाइ भएको भन्दै युवाहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठ समक्ष गुनासो गरेका छन् ।

कार्यालय निरीक्षणका क्रममा बिहीबार पोखरा आइपुगेका मन्त्री श्रेष्ठलाई सेवाग्राहीले एक घण्टामा हुने कामलाई दुई दिन लगाइदिँदा आफुहरूको समय र अनावश्यक खर्च बढेको भन्दै गुनासो गरेका थिए ।

जवाफमा मन्त्री श्रेष्ठले आगामी आइतबारदेखि सेवा प्रवाहमा नयाँपन देखाएर छोड्ने बताए । उनले भने, ‘आजसम्म जे भयो भयो, आइतबारदेखि नयाँ शैलीमा काम भएको पाउनुहुने छ ।’

मन्त्री श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको गतहप्ता एक महिना पूरा भएको छ । उनले पूर्ण क्षमताका साथ काम गरेर परिणाम देखाउन कर्मचारीलाई निर्देशन पनि दिएका छन् । तर मन्त्रालय अन्तर्गतका कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहमा उल्लेख्य सुधार आउन नसकेको सेवाग्राहीहरूको टिप्पणी छ ।

मन्त्री श्रेष्ठको स्पष्टीकरण
यसैबीच श्रममन्त्री श्रेष्ठले नेपालमा रहेका सबै समुदायप्रति आफ्नो समान सद्भाव रहेको बताएका छन् । सोमबार गृहजिल्ला तनहुँमा आयोजित कार्यक्रममा मधेसी समुदायको अपमान गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको सार्वजनिक भए लगत्तै मन्त्री श्रेष्ठले बिहीबार पोखरामा आयोजित कार्यक्रममा सबै समुदाय प्रति आफ्नो समान सम्मान र सद्भावना रहेको बताए ।

मन्त्री श्रेष्ठले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा दुई तिहाइको सरकार छाडेर देशै टुक्र्याउ भन्ने मधेशीहरूलाई १२–१४ जना मन्त्री बनाएको अभिव्यक्ति दिएको सार्वजनिक भएको थियोे ।

मन्त्री श्रेष्ठको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै कतिपयले सामाजिक सञ्जालमा विरोध गर्दै तत्काल पदबाट हटाउनुपर्ने टिप्पणी गरेका थिए । मन्त्री श्रेष्ठले भनेका छन्, ‘मेरो अभिव्यक्तिलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको टिप्पणीप्रति ध्यानाकर्षण भएको छ । मेरो सबै समुदाय र जातिप्रति सम्मान रहेको छ ।’ यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!