बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ब्राजिल कतार विश्वकपमा छनोट

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
कार्तिक २६, २०७८ ०९;२३ बिहान प्रकाशित
ब्राजिल कतार विश्वकपमा छनोट
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । लुकास पाक्वेटाको गोलमा बाज्रिलले शुक्रबार बिहान विश्वकप छनोट प्रतियोगितामा कोलम्बियालाई १–० ले हराएको छ । यससँगै ब्राजिलले अर्को वर्ष कतारमा हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ ।

ब्राजिलको जितमा पाक्वेटाले ७२औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । लियोनका मिडफिल्डर पाक्वेटाले नेइमारको पासलाई पोष्टको दिशा दिएका हुन् ।

जितसँगै ब्राजिलले कतार विश्वकपमा स्थान पक्का गरेको हो । यसअघि आयोजक कतार तथा युरोपबाट जर्मनी र डेनमार्कले पनि अर्को वर्ष हुने विश्वकपमा स्थान बनाएका थिए ।

विश्वकप छनोट प्रतियोगितामा अपराजित यात्रालाई कायमै राखेको छ । ब्राजिलले १२ मध्ये एक बराबरी ११ खेल जित्दै ३४ अंक जोडेको छ । जुन पाँचौं स्थानको कोलम्बियाभन्दा १८ अंकले माथि हो । दक्षिण अमेरिकी छनोट प्रतियोगिताबाट शीर्ष चारले सिधै विश्वकपमा स्थान बनाउने छ भने पाँचौं स्थानको प्लेअफ खेल्नेछ । कोलम्बियाले अब पाँच खेल खेल्न बाँकी छ ।

दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगितामा ब्राजिल शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको अर्जेन्टिनाभन्दा ९ अंकले अगाडि हो । तथापी अर्जेन्टिनाले एक खेल कम खेलेको छ । अर्जेन्टिनाले शनिबार बिहान उरुग्वेविरुद्ध खेल्नेछ । ब्रजिलले अब बुधबार बिहान अर्जेन्टिनाविरुद्ध खेल्नेछ भने कोलम्बियाले पाराग्वेविरुद्ध खेल्नेछ ।

आजै दक्षिण अमेरिकी छनोट प्रतियोगितामा चिलीले पाराग्वेलाई १–० ले हरायो । त्यस्तै इक्वेडरले भेनेजुएलालई पनि १–० ले हरायो । जितसँगै चिलीले १३ खेलबाट १६ अंक जोडेको छ । चिली चौथो स्थानमा छ । समान खेलबाट २० अंक जोडेको इक्वेडर तेस्रो स्थानमा छ ।

पराजित पाराग्वे १२ अंकका साथ आठौं स्थानमा छ । भेनेजुएला सात अंकका साथ पुछारमा छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!