बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

करिब ११ वर्षदेखि लालबहादुर मलेसियामा बेपत्ता

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक २६, २०७८ १८;३९ मध्यान्ह प्रकाशित
करिब ११ वर्षदेखि लालबहादुर मलेसियामा बेपत्ता
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पैसा कमाएर बाबुआमालाई सुखसँग राख्ने सपना बोकेर ११ वर्ष अघि मलेसिया गएको छोरो लालबहादुर अझै घर नफर्किदाँ मोरङको कानेपोखरी–४ पिङडाँडाका छत्रबहादुर विश्वकर्मा यतिबेला चिन्तित हुनुहुन्छ ।

गाउँका युवा धेरै पटक विदेश जाँदैआउँदै गर्छन् । बैदेशिक रोजगारबाट ठूलो सुटकेश बोकेर कोही गाउँ पस्यो भने ६३ वर्षीय छत्रबहादुरका आँखामा आफ्नो छोराको अनुहार आउँन थाल्छ । सम्झ्यो, आँखाभरि आँशु पा¥यो, अनि लामो श्वास फेरेर आँशु पुछेर सम्हालियो । ठ्याक्कै नौ वर्ष यसरी नै बितिरहेका छन्–छत्रबहादुर दम्पत्तिका दिनचर्या ।
वि.सं.२०६७ सालको असार ८ गते घरबाट टीका र माला लगाएर बिदा भई मलेसिया गएका छत्रले दुई वर्षसम्म नियमित पैसा पठायाे, पटक पटक फोन पनि गरे । लालबहादुरले पैसा पठाउन थालेपछि छत्रबहादुरले पनि आफ्ना दुःखका दिन सकिएको अनुभूति गर्न थाल्नुभयो ।

उहाँले भन्नुभयो–‘जेसीवाई कम्पनीमा काम गर्छु, राम्रो छ, भन्थ्यो ।’ १५ वर्षको उमेरमा संखुवासभा जिल्लाको तत्कालिन वाना ८ को एक विद्यालयमा पढ्दापढ्दै नेकपा (माओवादी)को जनमुक्ति सेनामा भर्ना भएका लालबहादुर सेना समायोजनमा उमेर नपुगेपछि अयोग्य घोषित हुनुभयो । अयोग्य घोषित भएपछि लालबहादुर कै कारण छत्रबहादुरको परिवार २०६५ सालमा मोरङको तत्कालिन बयरवन ७ मा बसाइँ स¥यो ।

छत्रबहादुरले भन्नुभयो– ‘सबैका छोरा विदेश जान्छन् । पैसा कमाएर घरवार जोड्छन् । मेरोले पनि त पठाउला भनेर ऋण खोजेर मलेसिया पठाएँ । एक लाख ५० हजार रुपियाँ ऋण खोजेर संखुवासभा कै प्रेम श्रेष्ठमार्फत् विदेश पठाएँ ।

उहाँका अनुसार दुई वर्षपछि सम्पर्कविहीन भएपछि धेरै ठाउँमा छोरा खोजिदिन आग्रह गरे पनि कसैले पनि सहयोग गरेनन् । अहिले पनि उहाँ छोराको स्थिति बुझ्न सम्बद्ध निकायसँग आग्रह गरिरहनुभएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!