बैदेशिक पोष्ट
२०८२ फाल्गुन ५, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमणको पछिल्लो अवस्था

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक २८, २०७८ ११;५७ बिहान प्रकाशित
खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमणको पछिल्लो अवस्था
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमण दर घट्दै गएको छ ।

खाडीका देशको तुलनामा मलेसियामा पनि अहिले दैनिक सङ्क्रमण दर बढी छ । मलेसियामा आज बिहीबारसम्म २५ लाख २२ हजार ४९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये २४ लाख ३० हजार १२२ जना निको भएका छन् भने २९ हजार ४८६ जनाको ज्यान गएको छ । मलेसियामा अहिले ६२ हजार ८९० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

खाडीको श्रम गन्तव्य देश यूएईमा पछिल्लो समय नयाँ कोरोना सङ्क्रमित घट्दै गएका छन् । यूएईमा अहिलेसम्म ७ लाख ४० हजार ६४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ७ लाख ३५ हजार १७३ जना निको भएका छन् भने २१ सय ४२ जनाले ज्यान गुमाएका छन् । यूएईमा अहिले ३३ सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

साउदी अरेबियामा पनि पछिल्लो समय नयाँ सङ्क्रमित थपिने दर घटेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या पनि कम रहेको छ । साउदीमा अहिले जम्मा २२ सय ४ जना मात्र सक्रिय सङ्क्रमित रहेका छन् । साउदीमा अहिलेसम्म ५ लाख ४९ हजार ६० जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित मध्ये ५ लाख ३८ हजार ४९ जनाले कोरोना जितिसकेका छन् । साउदीमा ८ हजार ८०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

कुवेतले पनि कोरोना सङ्क्रमण दर घट्दै गएपछि सङ्क्रमण रोकथामका लागि लगाएको प्रतिबन्ध हटाउँदै लगेको छ भने सबै प्रकारका भिसा जारी गर्ने तयारी पनि गरिरहेको जनाएको छ । कुवेतमा अहिलेसम्म ४ लाख १२ हजार ९१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर उनीहरू मध्ये ४ लाख १० हजार १५७ जनाले कोरोना जितेका छन् भने २४ सय ६२ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । कुवेतमा अहिले जम्मा २ सय ९७ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै , अर्को श्रम गन्तव्य बहराइनमा अहिलेसम्म २ लाख ७७ हजार १३८ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमित मध्ये २ लाख ७५ हजार ४४० जना निको भएका छन् भने १३ सय ९३ जनाले ज्यान गुमाएका छन् । अहिले ३०६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपाली अर्को रोजाइको गन्तव्य कतारले पछिल्लो समय आफ्नो प्रावधानहरू खुकुलो बनाउँदै लगेको छ । अहिले कतारमा १५ सय ५४ सक्रिय सङ्क्रमित छन् । कतारमा अहिलेसम्म २ लाख ४० हजार ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित मध्ये २ लाख ३८ हजार ३९२ जनाले कोरोना जितेका छन् भने ६ सय ११ जनाले ज्यान गुमाएका छन् । मलेसिया र खाडीका अन्य देशको तुलनामा कतारमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या निकै कम हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!