बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अष्ट्रेलियाको सिड्नी आउने विद्यार्थीले अब क्वारेन्टाइन बस्नु नपर्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १, २०७८ २०;३८ मध्यान्ह प्रकाशित
अष्ट्रेलियाको सिड्नी आउने विद्यार्थीले अब क्वारेन्टाइन बस्नु नपर्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अष्ट्रेलियाको न्युसाउथवेल्स राज्य सरकारले सिड्नी भित्रने अन्य मानिससरह विद्यार्थी पनि क्वारेन्टाइन बस्नु नपर्ने नियम बनाएको छ। लामो समयको कोरोना महामारीले यसअघि सिड्नी भित्रने जो सुकैले अनिवार्य रूपमा क्वारेन्टानइन बस्नुपर्ने नियय थियो।

राज्य सरकारको पछिल्लो निर्णयले अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीले ठूलो आर्थिक ब्ययभार र क्वारेन्टाइन समस्याबाट मुक्ति पाउने भएका छन्।

न्यु साउथ वेल्स राज्य (सीड्नी) को विद्यार्थी परियोजनाअन्तर्गत इन्डोनेसिया, सिंगापुर, भियतनाम, दक्षिण कोरिया, चीन, क्यानडालगायतका १५ देशका २ सय ५० विद्यार्थी आगामी डिसेम्बर ६ मा चार्टर्ड विमानमार्फत सिड्नी आउनेछन्।

यस्तै दोस्रो चार्टर्ड विमानमार्फत दक्षिण एसिया र भारत तथा नेपालका विद्यार्थी आउनेछन्। यद्यपी हालसम्म डिसेम्बरको तेस्रो साता सिड्नी आउने नेपाली विद्यार्थीको उपस्थिति बारे कुनै जानकारी छैन। न्युसाउथवेल्स राज्यका प्रिमीयर डोमीनीक पेरोटेले राज्यको विकास निमार्णमा अन्तर्राष्ट्रिय विद्यार्थीको ठूलो भूमिका हुने बताएका छन्।

कोभिड अगाडि करिब तीन लाख अन्तर्राष्ट्रिय विद्यार्थी राज्यमा रहेको र उनीहरूले करिब ९५ हजार साना तथा मझौला व्यवसायमार्फत राज्य सरकारलाई सहयोग गरेको प्रीमियर पेरोटेले बताए।

अस्ट्रेलियालाई पुरानै अवस्थामा फर्काउन, न्यु साउथवेल्स राज्यको अर्थतन्त्रलगायत विकासका लागि पनि विद्यार्थीको सहभागिता जरूरि भएकोले राज्य उनीहरूलाई स्वागत गर्न तयार रहेको प्रीमियर डोमिनिकले सुनाए।

अन्तर्राष्ट्रिय विद्यार्थी न्यु साउथवेल्समा भित्रँदा केन्द्रिय सरकारसँगको समन्वय र सहकार्य आवश्यक हुन्छ। सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई महत्वको विषयभित्र राखेको र राज्य सरकारको परियोजना अन्तर्गत डिसेम्बरबाट क्रमिक रूपमा अन्तर्राष्ट्रिय विद्यार्थी न्यु साउथवेल्स भित्रने प्रीमियर डोमिनिकले बताए।

अस्ट्रेलिया आउने विद्यार्थीले कोरोनाविरूद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र र आउँदै गर्दा कोरोना परीक्षण गरेको हुनुपर्नेछ। तर अस्ट्रेलियाका अन्य राज्यले भने अन्तराष्ट्रिय विद्यार्थीका बारेमा क्वारेन्टाइनको नियमनबारे केही भनेका छैनन्। अझै केहि राज्यमा अन्तरराज्य यात्रामासमेत क्वारेन्टाइन अनिवार्य छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!