बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसिया कस्तो देश हो ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
मंसिर ४, २०७८ १८;४९ मध्यान्ह प्रकाशित
मलेसियाबाट कोरोना अवधीभर ५९ हजार ६३२ जना नेपाली श्रमिक स्वदेश फर्किए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एजेन्सी (क्वालालम्पुर):= मलेसिया एक दक्षिणपूर्वी एसियामा रहेको अधिराज्य , देश हो। मलेसिया एउटा् बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक समाज रहेको देश हो। मलेसियाको संस्कृति यहाँ बसोबास गर्ने आदिवासी जनजाति, भुमिपुत्रहरूबाट उत्पन्न भएको इतिहास रहेको छ।

यो देशको राजधानी क्वालालाम्पुर हो। तर हालै मलेसियाको संघीय राजधानीको रुपमा १३ राज्यहरु मिलेर विभिन्न प्रशासनिक कामकाजको लागी पुत्राजाया भन्ने राज्य स्थापना गरेर पुत्राजाया भन्ने ठाउँलाई विशेष मान्यता दिइएको छ।

मलेसियाको चीन सागर अत्याधिक ठूलो समुन्द्र हो। मलेसिया समुन्द्री पहुँच रहेको देश भएकोले पनि यहाँका सरकार , ब्यापारी , ब्यासायी लगायतका मानिसहरुले अन्य छिमेकी देशहरुबाट मालसामान सहज तरिकाले ढुवानी , आयात , निर्यात गर्ने गरेका छ्न।

नेपालसँग मलेसिया देशको एकदमै नजीकको सम्बन्ध रहेको छ। यहाँ धेरै पहिले देखिनै प्रथम विश्वयुद्ध सुरु भएको देखिनै मलेसियामा गई बसेका नेपाली लाहुरेहरूको गाँउ नै रहेको छ। हाल रोजगारीका लागि झण्डै तीन लाख नेपाली श्रमिकहरु मलेसियामा कार्यरत रहेेेका छन।

मलेशियाले नेपालसंगको कुटनैतिक सम्बन्धि कामकाज गर्न सहज होस् भन्ने हेतुले नेेपाल काठमाडौंमा राजदूतावास खोलेर बसेका छन्, भने नेपाल सरकारले पनि मलेसियाको क्वालालम्पुरमा नेेपाली राजदुतावास खोलेर बसेका छ्न।

जनसङ्ख्या
सन् २०२० को अनुमानित जनगणना अनुसार करिब-करिब ३ करोड २७ लाख ३० हजार जनसङ्ख्या रहेको यस देशमा मलायु जातीको बाहुल्यता रहेको छ। जसमा कुल जनसङ्ख्याको ६९.८ प्रतिशत मले,मलायु,भुमिपुत्र रहेका छन। भने बाँकी २२.४ प्रतिशत चिनिया ६.८ प्रतिशत भारतीय र अन्य करिब ३ प्रतिशत मिश्रित जातजातीको संख्या रहेको छ।

भूगोल
भौगोलिक अवस्था संसारको नक्सालाई हेर्दा मलेसिया भू-मध्य रेखाको उत्तरमा दुई देखि सात डिग्रीमा अवस्थित रहेेेेको छ। मलेसियाको छिमेकी राष्ट्रहरूमा उत्तरमा थाईल्याण्ड र दक्षिणमा सिंगापुर,भियतनाम अवस्थीत छ भने पूर्वी सिमानामा ब्रुनेई र इन्डोनेसियासँग भूमि र समुद्री सीमाहरू र फिलिपिन्स र भियतनामसँग समुद्री सीमाहरू साझा गर्ने गर्दछन, सिमाना जोडिएको छ।

मलेसियाको कुल क्षेत्रफल ३३०,८०३ वर्ग किलोमिटर रहेको छ। मलेसिया भौगोलिक बनोटले पनि सुन्दर देश हो। यहाँ पर्यटनको सम्भावना बोकेको क्वालालम्पुरको पेट्रोनास ट्विन टावर (केयलसिसि) , पुत्राजाया , पेनाङहिल , लाङ्कावी , गेन्तिङहाइल्यान्ड , क्यामरुन हाइल्यान्ड लगायतको कैयौं ठाउँहरुमा अति सुन्दर मनमोहक दृश्यहरु देख्न पाइन्छ।

अर्थतन्त्र
संसारकै सबै भन्दा बढी रबर उत्पादनको रूपमा रहेको मुख्य देशहरु मध्य मलेसियालाई पनि चिनिन्छ। यो मात्र नभएर काठपात खाने तेल तथा टिन उत्पादनले पनि हाल आएर यो देशलाई मुख्य आय श्रोत्रको रूपमा टेवा पुर्याएको छ।

मलेसियामै निर्मित बस्तु अन्य देशमा गर्ने निर्यातले पनि मलेसियाको अर्थतन्त्रमा राम्रो सहयोग पुर्‍याएको छ। आफ्नो देशमा रोजगारी नभएका देशहरु क्रमशःनेपाल , बाङ्लादेश , म्यानमार,इन्डोनेसिया, फिलिपिन्स,भियतनाम,भारत,पाकिस्तान लगायत विश्वको विभिन्न देशहरुबाट विदेशी नागरिकहरु मलेसियामा कामको सिलसिलामा रोजगारीका लागि काम गर्न आउने , जाने गरेका छ्न। मलेसियाको मुद्रा (पैसा) लाई रिंगेट , आरएम भनेर काउन्ट गर्ने गर्दछन्।

मलेसियामा काम गर्ने अन्य विदेशीसंगै नेपालीहरुको संख्या पनि अत्याधिक रहेको थियो। तर पछिल्लो केहि बर्षयता मलेसियामा काम गर्ने नेपालीहरुको सङ्ख्यामा पनि कमि हुँदै गएको पाइएको छ।

धर्म
मलेसिया देशको कानुन अनुसार मलेसियामा मुश्लिम आधिकारिक धर्म भएतापनि कानुनमा व्यवस्था अनुसार यहाँ अरु धर्महरू पनि स्वातन्त्र रूपमा मान्न र अङ्गाल्न पाइने छुट दिइएको छ। बौद्ध, हिन्दु, किष्टचन साथै अन्य चाईनिज धर्म अङ्गालेकाहरू पनि मलेसियामा रहेका छ्न। मलेसियामा कुल जनसंख्याको ६१.३ प्रतिशत मानिस मुश्लिम धर्म , १९.८ प्रतिशत बुद्धिजम, ९.२ प्रतिशत क्रुिश्चियन , ६.३ प्रतिशत हिन्दु , ३.४ प्रतिशत चाइनिज फोल्क र ०.१२ प्रतिशतले अन्य अन्य धर्म मान्नेहरु बसोबास गर्ने गर्दछन।

यहाँको सरकारलेनै सबै धर्मलाई सम्मान मान्यता दिइएकोले पनि होला कसैले पनि कुनै धर्मको विरुद्धमा जथाभावी बोलेमा त्यस्ता ब्यक्तिहरु लाई कानुन अनुसार गैरकानुनी ठहर गरेर कडा कारवाही गर्ने गर्दछन।

चाड पर्व
यहां धर्म अनुसारको चाड पर्व फरक – फरक तरिकाले मनाईन्छ। मुस्लीमहरूको महान चाडपर्व हरिराया र हरिराया हाजी हो। त्यस्तै हिन्दुहरूले दिपावली, थाईपुसमलाई मनाउने गर्दछन्। क्रिष्चनहरूले क्रिष्टमस र चाईनिजहरूले चाईनिज न्यूएयर। धार्मिक प्रचलन अनुसार अन्य चाड पर्वहरू पनि आ-आफ्नै तरिकाले मनाउने गरेको पाइन्छ।

नोट : माथी उल्लेखित मलेसियाको बारे मोटामोटी लेख गुगल (WIKIPEDIA) को सहायतामा तयार गरि प्रकाशन गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!