बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियादेखि नेपाल फर्किनेले ट्राभल डकुमेन्ट बनाए बापत्त २१० रिंगेट तिर्नुपर्ने।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर ४, २०७८ १८;५६ मध्यान्ह प्रकाशित
मलेसियादेखि नेपाल फर्किनेले ट्राभल डकुमेन्ट बनाए बापत्त २१० रिंगेट तिर्नुपर्ने।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

क्वालालम्पुर (मलेसिया):= नेपाल सरकारको विदेश स्थित विभिन्न देशमा अवस्थित कुटनैतिक नियोग , नेपाली राजदूतावासबाट जारी हुने यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) को मुल्य वृद्धि गरिएको छ।

नेपाली बर्ष २०७८ साल कार्तिक २९ गते नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा सार्वजनिक गरिए अनुसार विदेश स्थित नियोग (नेपाली राजदूतावास) बाट जारी हुने यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) को मुल्य ५० अमेरिकी डलर वा स्थानीय देशको मुद्रा सरह मुल्य कायम गरिएको राजपत्रमा प्रकाशित गरि जनाइएको हो।

अबदेखि मलेसियाबाट नेपाल फर्किदा यात्रा अनुमतिपत्र बनाएर फर्किने नेपाली श्रमिकहरुले यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाए बापत्त नेपाली दूतावासमा अमेरिकी डलर ५० , मलेसियन रिंगेट करिब आरएम २१० रिंगेट तिर्नुपर्ने भएको छ।

यात्रा अनुमतिपत्रमा गरिएको मुल्य वृद्धि बारे नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित

जबकी आज भन्दा पहिला पहिला आफ्नो सक्कली राहदानी र भिसा साथमा नभएका स्वदेश फर्किने नेपाली श्रमिकहरुले घरफिर्ती हुनको लागी ट्राभल डकुमेन्ट बनाउँदा मलेसियन रिंगेट जम्मा आरएम १६० रिंगेट तिर्नु पर्दर्थ्यो।

अहिले विश्वब्यापी फैलिएको कोरोना भाइरसको माहामारीको असर सकिन नपाउदै विदेशमा कार्यरत नेपाली श्रमिकहरुको टाउको माथी भार पर्ने गरि यात्रा अनुमतिपत्रमा गरिएको वृद्धिले स्वदेश फर्किने तयारीमा रहेका नेपाली श्रमिक मारमा पर्ने देखिन्छ।

कोरोनाले कैयौं रोजगारदाता कम्पनी बन्द भएर अझैपनि कैयौं नेपाली श्रमिकहरु आर्थिक अभावले स्वदेश फर्किन नपाएर विदेशमै अलपत्र परेका छ्न। आर्थिक अभावकै बेलामा सरकारले गरेको मुल्यवृद्धीले आउँदो दिनमा श्रमिकमाथी के – कस्ता असर पर्ने हुन हेर्न बाँकीनै छ्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!