बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यति ओभरसीजको नाममा क्यानडाको अवैध धन्दा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर ५, २०७८ १३;२७ मध्यान्ह प्रकाशित
यति ओभरसीजको नाममा क्यानडाको अवैध धन्दा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : लामो समयदेखि अस्तित्वमा नरहेको यति ओभरसीज प्रालिका नाममा आकर्षक तलव र सुविधाको प्रलोभनसहित क्यानडामा वैदेशिक रोजगारीको विज्ञापन देखाएर ठग्ने प्रयास गरेको देखिएको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलको लट नं.२०७९९८ बाट इन्टरनेशनल इमिग्रेसन भान्कुवर क्यानडाका लागि पूर्व स्वीकृति पाएको भन्दै वैदेशिक रोजगारका लागि प्रकाशित हुने अन्य नियमित विज्ञापनसँग हुबहु मिलाएर उक्त नक्कली विज्ञापन सामाजिक सन्जालमा प्रकाशित भएको छ ।

विज्ञापनमा फुड प्याकेजिङका ३५ जना, सेक्युरिटी गार्ड १० जना, ट्याक्सी ड्राइभर १० जना र फार्म वर्किङ ६० जना गरी १ सय १५ जनाको आवश्यकता भन्दै सामाजिक सञ्जालमा विज्ञापन राखिएको छ । हप्ताको ६ दिन दैनिक ८ घण्टा काम गर्नुपर्ने उल्लेखित विज्ञापनमा दुई वर्षको भिसा अवधि हुने उल्लेख छ ।

विज्ञापनमा ००१९०९३१०१०९८ नं. बाट ह्वाट्सएप मार्फत सम्पर्क गर्न सकिने बताइएको छ । उक्त नक्कली विज्ञापनलाई सुमित ट्राभल्स एण्ड टुर्सले आफ्नो फेसबुक मार्फत प्रचार गरिरहेको देखिएको छ । विज्ञापनमा फाइल प्रोसेसिङका लागि ३ लाख लाग्ने र अन्तिममा थप दश लाख दिनुपर्ने भन्दै कुल १३ लाख रूपैयाँ लाग्ने बताइएको छ । विज्ञापन देखेपछि आकृति घोताने लगायतले काम कन्फर्म हुन्छ ? भन्दै जिज्ञासा राखेका छन् । अन्य धेरैले पनि त्यसमा चासो राखेको देखिएको छ ।

क्यानडाका विभिन्न राज्यहरूमा कृषि मजदुरको माग रहेको भन्दै सामाजिक सञ्जालमा पटकपटक विज्ञापन आउने गरेका छन् । केही समयअघि राजधानीको सामाखुशीस्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिको माथिल्लो तल्लाबाट अवैधानिकरुपमा क्यानडा पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागले चार जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

भारतीय नागरिकले म्यासेन्जर, भाइबर, ह्वाट्सएप, ईमो लगायतका सामाजिक सञ्जालका माध्यमहरुबाट विभिन्न व्यक्तिहरुलाई म्यासेज पठाई क्यानडामा स्थायी आवासीय अनुमतिसहित आकर्षक तलबको रोजगारी दिलाइदिने प्रलोभन दिँदै आएको भएपनि अस्तित्वमा नरहेको नेपालको म्यानपावर कम्पनीको नाम प्रयोग हुनुले ठगीको धन्दामा नेपाली पनि संलग्न रहेको हुनसक्ने आंकलन गरिएको छ ।

यति अल कौशर मर्जरमा
करिब दुई दशक लामो समयदेखि संचालित यति ओभरसीज २०७५ भदौ १८ पछि मर्जरमा गएको हो । श्रम इजाजत पत्र नं. ११४२ ०७३÷७४ रहेको अल कौसर ह्यूमेन रिसोर्स प्रा.लि.सँग मर्ज भएको यति ओभरसीजका संचालक अब्दुल अजिज मिया हुन् । मियाले यति ओभरसीज संचालन गर्दा कतिपय ठाउँमा तिर्नुपर्ने रकम नतिरेको बुझिएको छ । यसबारे मियासँग पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन । क्यानडाको अवैध धन्दामा मियाको संलग्नता रहे नरहेको छानविनको विषय भएको छ । यसबारे मध्यान्हको अनुसन्धान जारी छ । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!