बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अवैध मार्गको वैदेशिक रोजगारीमा जोखिम बढ्दै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर ६, २०७८ १२;०९ मध्यान्ह प्रकाशित
रोजगार भिसा साउदी पुगेर ब्यक्तिगत फाइदाको काम गरे १ लाख रियाल जरिवाना
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : साउदी अरबले अवैधानिक आप्रवासीविरुद्ध कठोर नीति अख्तियार गरिने बताएको छ । एक महिनाको अवधिमा १४ हजार अवैधानिक आप्रवासी पक्राउ गरेको साउदी अरबले अवैधानिक आप्रवासी कामदार राख्ने वा ओसारपसार गर्नेलाई १५ वर्ष कैद, एक मिलियन अमेरिकी डलर अर्थात २ लाख ६० हजार रियल जरिवानासहित प्रयोगमा रहेको सवारीसाधन जफत गर्ने बताएको छ ।

पक्राउ परेका १४ हजारमध्ये १ हजार ५ सय ३४ जना आप्रवासी कामदार रहेको बताइएको छ । साउदी अरबको आन्तरिक मन्त्रालयले अवैधानिक कामदार राख्नेको सम्पत्तिसमेत जफत हुने बताएको छ ।

उता कतारमा विदेशी कामदारको परिचयपत्र कम्पनीले नविकरण गर्न नमानेको खण्डमा त्यस्तो कामदार ९० दिन भन्दा लामो समय बस्न नपाउने भएका छन् । कतारको आन्तरिक मन्त्रालयले कम्पनीले निकालिदिए पनि अर्को काम खोज्न कामदारलाई जम्मा ९० दिनको समय उपलब्ध हुने बताएको छ । तर विदेशी कामदार आपराधिक गतिविधिमा संलग्न भएको भए रोजगारी खोज्न नपाउने बताइएको छ ।

उता मलेसिया सेलाङ्गोरको शाहआलमस्थित व्यापारिक क्षेत्रमा प्रहरीले २६ जना बंगलादेशी र एक नेपाली कामदारलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूसँग पहिचान खुल्ने कागजातहरू नभएको, ओभरस्टे बसेको अवस्थामा रहेकोे अध्यागमन अधिकारीहरूले बताएका छन् ।

मलेसियाले पछिल्लो पटक मानव बेचबिखन र आप्रवासी विरोधी ऐन (एटीआईपीएसओएम), अध्यागमन ऐन १९५९÷६३, राहदानी ऐन १९६६ र अध्यागमन नियम १९६३ अन्तर्गत अनुसन्धान शुरू भएको बताएको छ ।

यता गैरकानुनी रूपमा टर्कीबाट ग्रीस प्रवेश गर्न लागेका एक नेपाली घाइते भएका छन् । ७ आप्रवासीको दुर्घटनामा निधन भएको छ भने ८ गम्भीर घाइते भएका छन् । नेपालीसहित १५ आप्रवासी शुक्रबार टर्कीको सीमा हुँदै ग्रीसको उत्तरी नाकाबाट युरोप छिर्न खोजेका थिए । तर मध्यरातमा गाडी दूर्घटनामा परेको बताइएको छ । मृत्यु हुनेमा ६ पुरुष र एक महिला रहेका छन् । उनीहरूको परिचय भने नखुलेको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!