बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यी हुन् सबैभन्दा धनी फुटबल खेलाडी, रोनाल्डो, मेस्सीको भन्दा कैयौं गुणा धेरै सम्पत्ति

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
मंसिर ६, २०७८ १२;२१ मध्यान्ह प्रकाशित
यी हुन् सबैभन्दा धनी फुटबल खेलाडी, रोनाल्डो, मेस्सीको भन्दा कैयौं गुणा धेरै सम्पत्ति
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। फैक बोल्किया यस्तो नाम होइन जुन नाम अधिकांश फुटबल प्रशंशकहरुले चिन्छन् । तर, चेल्सी र लिसेस्टर सिटी एकेडेमीका पूर्व स्टार यी खेलाडी संसारकै सबैभन्दा धनी फुटबलर हुन् । डेलीस्टारको रिपोर्टअनुसार २३ वर्षका फैक बोल्किया ब्रुनाइका पूर्व सुल्तान हसनल बोल्कियाका भतिजा हुन् । उनीसँग करिब १३ अर्ब पाउण्ड सम्पत्ति छ । यति सम्पत्ति हुँदा पनि फुटबलप्रति प्रेमका कारण फैक बोल्किया आज फुटबल खेलाडी छन् ।

बाल्यकालदेखि नै उनको सपना व्यवसायिक फुटबलर बन्ने थियो । उनको जन्म ९ मे १९९८ मा अमेरिकाको लस एन्जल्समा भएको थियो । उनले बेलायतको योर्कशायरमा ब्राडफिल्ड कलेजमा अध्ययन गरे । यहीँबाट फुटबलप्रति उनको प्रेम बढ्न थाल्यो । एएफसी न्युबरीको साथ सुरुवात गरेपछि फैक २००९ मा साउथेम्पटनको प्रसिद्ध युथ एकेडेमीमा भर्ना भए ।

२०१३ मा उनले ठूलो अवसर पाए जब प्रिमियर लिग क्लव आर्सनलले उनलाई आफ्नो टिममा आउन प्रस्तान दियो । तर उनले गनर्ससँग एक वर्ष बिताएपछि चेल्सीमा गए । बोल्कियासँग खेल्ने उनका एक पुराना साथीका अनुसार उनी धनी घरका भए पनि उनले कहिल्यै धनको घमण्ड देखाएनन् । उनी साथीहरुसँग सधै आम मानिसजस्तै घुलमिल हुन्थे ।

ती साथीले भने ‘जब बोल्किया हामीसँग खेल्न आए, हामीलाई उनी यति ठूलो घरानाका हुन् भन्ने थाहा थिएन । उनले पनि हामीलाई कहिल्यै यो कुरा महसुस हुन दिएनन् । उनी निकै शान्त स्वभावका असल मानिस छन् । उनी हामीसँग साथीजस्तै हाँसोमजाक गर्थे ।’ चेल्सीपछि उनी २०१६ मा लिसेस्टर सिटी गए जहाँ उनले ४ वर्षसम्म खेले । अहिले उनी पोर्चुगलको क्लव मेरिटिमोका लागि खेल्छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!