बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खोप लगाएका विद्यार्थी डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
मंसिर ७, २०७८ १२;१४ मध्यान्ह प्रकाशित
अस्ट्रेलियाले जारी गर्‍यो ‘भ्याक्सिन पासपोर्ट’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

६ मंसिर, काठमाडौं । भिसा लिएका र खोप लगाएका विदेशी नागरिकहरू डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने भएका छन् । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रालाई थप सहज पार्दै अर्थतन्त्रलाई चलायमान बनाउने कदमस्वरुप पछिल्लो निर्णय गरेको हो ।

सोमबार प्रधानमन्त्री स्कट मोरिसनले डिसेम्बरदेखि भिसा पाएका विदेशी नागरिक आफ्नो मुलुकमा प्रवेश गर्न पाउने बताएका हुन् । खोप लगाएका विद्यार्थी, व्यापारिक भिसा लिएका व्यक्ति र शरणार्थीलाई डिसेम्बर १ देखि अष्ट्रेलिया प्रवेश गर्न दिने उनको भनाइ थियो ।

त्यस्तै, खोप लगाएका दक्षिण कोरियाली र जापानी पर्यटक समेत डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने छन् । ‘दक्ष कामदार र विद्थार्थीहरू अष्ट्रेलिया फर्किने कार्य पुरानो अवस्थामा फर्किने हाम्रो प्रयासमा महत्वपूर्ण छ’, क्यानबेरामा पत्रकारसँग बोल्दै मोरिसनले भने ।

अष्ट्रेलियाले गत वर्षको मे महिनादेखि कोभिड-१९ नियन्त्रणका लागि आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गर्दै सीमित मानिस र स्थायी बासिन्दालाई मात्रै मुलुकमा प्रवेश गर्न सक्ने नियम लागू गरेको थियो ।

तर पछिल्लो समय अन्तर्राष्ट्रिय सीमामा लगाइएको प्रतिबन्ध खुकुलो पारिएको छ । केही दिनअघि विदेशमा रहेका आफ्ना नागरिकलाई आउन दिने गरी प्रतिबन्ध खुकुलो पारिएको थियो ।

अष्ट्रेलियाको अर्थतन्त्रमा विदेशी विद्यार्थीले झण्डै २५ अर्ब अमेरिकी डल (३५ अष्ट्रेलियन डलर) बराबर योगदान गर्छन् । घर गएका विदेशी विद्यार्थी फर्किँदा त्यहाँको शैक्षिक क्षेत्रलाई निकै फाइदा हुनेछ । किनभने अष्ट्रेलियाका अधिकांश विश्वविद्यालय विदेशी विद्यार्थीमा निर्भर छन् ।

तर अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा कैयौं विश्वविद्यालय र कलेजले आफ्ना कर्मचारी कटौती गर्नु परेको थियो । आइतबार मात्रै सिंगापुरबाट विद्यार्थीको एक समूह अष्ट्रेलिया आएको थियो । दुबै मुलुकबीच ‘ट्राभल बबल’ लागू भएपछि ती विद्यार्थी आएका हुन् ।

सीमामा गरिएको कडाइ, समयमै लकडाउन र सामाजिक दूरीसम्बन्धी कडा नियमका कारण अष्ट्रेलियामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या अन्य मुलुकको भन्दा निकै कम छ । त्यहाँ हालसम्म झण्डै २ लाख मानिसमा कोभिड पुष्टि भएको र १ हजार ९४८ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये अधिकांश भिक्टोरिया राज्यका छन् । उक्त राज्यमा सोमबार एक हजार २९ जना नयाँ संक्रमित फेला परेको युएसन्युज डटकमले जनाएको छ । त्यस्तै, न्यु साउथ वेल्समा १८० जना नयाँ संक्रमित फेला परेको तर अन्य राज्य वा क्षेत्रमा संक्रमणको अवथा लगभग शून्य छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!