बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दुबइमा म्याजिक पेनले लेखिएको चेकको आतंक, रहस्यमय तरिकाले पैसा हराएपछि प्रहरीको चेतावनी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
मंसिर ८, २०७८ ०८;३६ बिहान प्रकाशित
दुबइमा म्याजिक पेनले लेखिएको चेकको आतंक, रहस्यमय तरिकाले पैसा हराएपछि प्रहरीको चेतावनी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। दुबइमा म्याजिक पेनले लेखिएको चेकको आतंक बढेपछि प्रहरीले सर्वसाधारणलाई चेतावनी दिएको छ । प्रहरीले सर्वसाधारणलाई चेकमा रकम र अन्य विवरण अरु कसैले भरिसकेको अवस्थामा ती चेकमा हस्ताक्षर नगर्न भनेको छ किनकि चेकमा विवरण भर्नेहरुले म्याजिक पेन प्रयोग गरेका हुन सक्छन् ।

दुबइ प्रहरीले म्याजिक पेनको ठगीको शिकार भएका २० जनाको केसबारे उल्लेख गर्दै म्याजिक पेन गैरकानुनी भएको बताएको छ । गल्फ न्यूजमा प्रकाशित रिपोर्टअनुसार दुबइमा अहिले प्रयोग भइरहेको म्याजिक पेनमा यस्तो मसी प्रयोग गरिन्छ जुन मसी लेखिएको २० मिनेटदेखि २ घण्टामा आफैं हराएर जान्छ ।

म्याजिक पेनले चेक लेखेर पहिले हस्ताक्षर गराउने र पछि लेखिएका अक्षर हराएपछि फेरि त्यो चेकमा बढी रकम लेखेर खाताबाट धेरै पैसा निकाल्ने गरिएको पाइएको छ । उदाहरणका लागि कसैसँग एक लाख दिराम लिनुपर्ने छ भने उसलाई एक लाख दिरामकै चेकमा हस्ताक्षर गराउने तर पछि अक्षर हराएपछि त्यही चेकमा बढी रकम भरेर उसको खाताबाट धेरै पैसा लिने गरिएको छ ।

२०२० मा थुप्रै म्याजिक पेन ठगीका केसहरुमा अनुसन्धान गरेका दुबइ प्रहरीमा जनरल डिपार्टमेन्ट अफ फरेन्सिक साइन्स एण्ड क्रिमिनोलोजीमा डकुमेन्ट स्क्यान सेक्सनका निर्देशक लेफ्टिनेन्ट कर्नेल डा. अली खलिफा अल फालासीले भने ‘ती चेकहरु कैयौं मिलियन दिरामका थिए । हाम्रा विशेषज्ञले उन्नत प्रविधिको प्रयोगले चेकमा गरिएको फ्रड पत्ता लगाउन सके । मानिसहरुले चेकमा हस्ताक्षर गर्न र अरु विवरण लेख्न आफ्नै पेन प्रयोग गर्नुपर्छ र अरुले लेखेको चेकमा हस्ताक्षर गर्नु हुँदैन ।’

अल फालासीका अनुसार उनीहरुले यस्ता चेकहरु नयाँ प्रविधिको प्रयोग गरेर स्क्यान गर्छन् । यसरी स्क्यान गर्दा निश्चित प्रकारका रेडिएसन प्रयोग गरिन्छ जसले चेक पहिले हराउने मसीले लेखिएको र पछि अर्को कुरा लेखिएको पत्ता लगाउन सक्छ । ‘हामीले त्यो चेकमा पहिले के लेखिएको थियो भन्ने कुरा प्रमाणसहित उपलब्ध गराउँछौं र पीडितले अदालतमा आफ्नो अधिकार दावी गर्न सक्छन्’ उनले भने । यद्यपि उनले जनतामा चेतना फैलाउनुपर्नेतर्फ बढी जोड दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!