बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसिया बन्द भएसँगै नेपालीको पहिलो रोजगार गन्तव्य बन्यो कतार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर ११, २०७८ १८;०५ मध्यान्ह प्रकाशित
मलेसिया बन्द भएसँगै नेपालीको पहिलो रोजगार गन्तव्य बन्यो कतार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कामदारमाथि अनावश्यक आर्थिक भार पारेको भन्दै रोजगारीका लागि मलेसिया जान श्रम स्वीकृतिमा सरकारले रोक लगाएसँग नेपाली कामदारका लागि कतार आकर्षक देश बनेको छ। गत आर्थिक वर्ष २०७५/७६ मा कतार जाने कामदारको संख्या १ लाख ६१ हजार २ सय १५ पुगेको छ। कतारपछि युएईमा १ लाख १९ हजार ८ सय ५५ जना युवा कामका लागि पुगेका छन्। यो संख्या नयाँ श्रम स्विकृति, पुनः श्रम स्विकृति, तथा वैधानिकर णमार्फत् वैदेशिक रोजगारीमा जानेको संख्या हो।

कतार र युएईपछि साउदीमा १ लाख १७ हजार ९ सय ४ जना युवाहरु रोजगारीका लागि पुगेका छन्। हाल कलिङ भि’सा लागेका र पुनः श्रम स्वीकृति लिएर मात्रै कामदार मलेसिया गइरहेका छन्। २०७५ साउनदेखि २०७६ असारसम्म कलिङ भिसा लागेका र पुनः श्रम स्विकृतिबाट ४२ हजार १ सय ४६ कामदार मलेसिया पुगेका छन्। अघिल्लो वर्ष नयाँ तथा पुनः श्रम स्वीकृति वैधा’निक च्यानलबाट मलेसिया जाने कामदारको संख्या १ लाख ४ हजार रहेको थियो।

वैदेशिक रोजगारमा जाने घटे
अघिल्लो वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको छ। अघिल्लो आर्थिक वर्षमा ६ लाख १२ हजार ६ सय ८५ जना कामदार रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा पुगेका थिए।

अघिल्लो वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने १ लाख ३ हजार ८ सय ५८ जना कामदारको संख्या कम भएको छ। अघिल्लो वर्ष मलेसिया जाने कामदारको संख्यासँग तुलना गरी हेर्दा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको श्रम कार्यालय ताहाचलका कार्यालय प्रमुख देवेन्द्र कार्कीले बताए।

५० प्रतिशतभन्दा बढी अदक्ष
वैदेशिक रोजगारीका लागि ठूलो संख्यामा अदक्ष नेपाली कामदारहरु विदेशिने गरेका छन्। यस वर्ष पनि ५० प्रतिशतभन्दा बढी अदक्ष कामदार विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ। ५ लाख कामदार विदेशिएका मध्ये २ लाख ८५ हजार कामदार अदक्ष छन्। १ लाख ७९ हजार, ६ सय १ जना कामदारमात्रै दक्ष छन्। ४२ हजारबढी अर्धदक्ष कामदार विदेशिएका छन्।

केही विकसित मुलुकमा मात्रै रोजगारीका लागि दक्ष तथा व्यवसायिक कामदार विदेशिने गरेका छन्। यस वर्ष व्यवसायी कामका लागि ७ सय कामदार बाहिरिएका छन्। उच्च दक्षता भएका २ सय कामदार विदेशिएका छन्। गत आर्थिक वर्ष २०७५/०७६ मा रोजगारीको खोजीमा विश्वका १ सय ३६ मुलुकमा ५ लाख ८ हजार ८ सय २८ जना युवाहरु पुगेका थिए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!