बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली दूतावासले दुई हजार मागपत्र प्रमाणीकरण

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर ११, २०७८ १९;३६ मध्यान्ह प्रकाशित
नेपाली दूतावासले दुई हजार मागपत्र प्रमाणीकरण
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– कतारमा रहेको नेपाली दूतावासले पहिलो त्रौमासिकमा करिब २ हजार वटा मागपत्र प्रमाणीकरण गरेको छ । दूतावासले साउनदेखि असोज मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै १ हजार ९ सय ९५ वटा मागपत्र प्रमाणीकरण गरेको जनाएको हो ।

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा १ हजार ४ सय ७९ वटा समूहगत मागपत्र प्रमाणीकरण गरिएको छ । त्यस्तै व्यक्तिगत मागपत्र प्रमाणीकरणतर्फ ३ सय ७९ र घरेलु श्रमिकको पुनः श्रम स्विकृतिका लागि १ सय ३७ वटा सिफारिस गरिएको दूतावासले जनाएको छ । यो अवधिमा २८ हजार ५ सय २६ जनाले मागपत्र प्रमाणीकरणको सेवा लिएको दूतावासले जनाएको छ । त्यस्तै, यो अवधिमा १ सय १६ वटा शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गरिएको दूतावासले जारी गरेको तीन महिनामा सम्पादन गरेको कार्यको विवरण उल्लेख गरिएको छ ।

त्यसैगरी, १ सय ८१ वटा विवाह, जन्म दर्ता र नाता प्रमाणीकरणको काम गरिएको जनाइएको छ । त्यस्तै ७७ वटा अधिकृत वारेसनामा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै ७० वटा प्रहरी चारित्रिक प्रमाण पत्र तथा मन्जुरीनामा जारी गरिएको छ । दूतावासले जारी गरेको प्रगति विवरणमा तीन महिनाको अवधिमा एनओसी जारी गरी नेपाल पठाइएका शवको संख्या ४२ वटा रहेको देखिएको छ ।

२१ लाख बढी कतारी रियाल राजस्व तथा क्षतिपूर्ति प्राप्ति
यसैबीच, तीन महिनाको अवधिमा दूतावासले राजस्व तथा क्षतिपूर्तिबापत २१ लाखभन्दा बढी कतारी रियाल रकम प्राप्ति भएको जनाएको छ । यो अवधिमा २१ लाख ६० हजार ४ सय १२ कतारी रियाल रकम प्राप्त भएको दूतावासले जारी गरेको कार्य विवरणमा जनाइएको छ । दूतावासले प्राप्त भएको रकममध्ये राहदानी शिर्षकबाट ६ लाख ३४ हजार २ सय ९७ कतारी रियाल राजस्व संकलन भएको देखिएको हो ।

भिसा शुल्कबाट ६ हजार २ सय ७० कतारी रियाल राजस्व संकलन भएको छ भने अन्य शिर्षकमा १५ लाख १९ हजार ८ सय ४५ कतारी रियाल प्राप्त भएको जनाइएको छ । यसैबीच, बिमा र अन्य शिर्षकमा १६ लाख ६९ हजार २ सय ३३.६४ कतारी रियाल क्षतिपूर्तिबापतको रकम कन्सुलर सेवा विभागमा पठाइएको पनि दूतावासले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!