बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अवैध रुपमा बेलायत छिर्न खोज्दा मारिएका २७ मध्ये पहिचान खुलेकी एकमात्र युवती को हुन् ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
मंसिर १३, २०७८ ०८;०७ बिहान प्रकाशित
अवैध रुपमा बेलायत छिर्न खोज्दा मारिएका २७ मध्ये पहिचान खुलेकी एकमात्र युवती को हुन् ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। २ दिनअघि अवैध रुपमा इङलिश च्यानलको समुद्री बाटो भएर बेलायत प्रवेश गर्ने प्रयास गर्दै गर्दा भएको डुङगा दुर्घटनामा २७ जना आप्रवासीको ज्यान गएको थियो । यी २७ जनामध्ये पहिलो पीडितको पहिचान भएको छ । अहिलेसम्म मारिएकामध्ये यी एउटी युवतीको मात्र पहिचान खुलेको छ । यी पीडित उत्तरी इराककी २४ वर्षकी कुर्द युवती भएको बीबीसीले जनाएको छ ।

बुधबार बेलायत छिर्ने प्रयास गर्दा २७ जनाको मृत्यु भएको थियो । मारिनेमध्ये पहिचान खुलेकी यी युवतीको नाम मरियम नुरी मोहम्मद अमीन हो । उनका हुनेवाला पति बेलायतमा बस्छन् । उनले बीबीसीसँग कुरा गर्दै उनलाई हुनेवाली पत्नीले म्यासेज गर्दै आफूहरुको समूहको डुङ्गा डुबिरहेको बताएको खुलासा गरेका छन् । मरियमले आफूहरुलाई बचाइने विश्वास दिलाएकी थिइन् । तर सहयोग ढिलो भयो र उनको साथमा १७ पुरुष, ६ महिला र तीन बच्चाहरु उत्तरी फ्रान्स तटमा डुबे । यीमध्ये एक महिला गर्भवती थिइन् ।

यो दुर्घटनामा एक इराकी र एक सोमाली व्यक्ति जीवित बचेका छन् । च्यानलमा कैयौं वर्षका क्रममा भएको दुर्घटनामा यो सबैभन्दा ठूलो दुर्घटना हो । मरियमका फियोन्सेले बताएअनुसार मरियम आफ्ना महिला आफन्तको साथमा डुङ्गामा थिइन् । उनका अनुसार उनलाई मरियमहरु च्यानल पार गरेर आउन लागेको बारे पहिले थाहा थिएन र मरियम उनलाई सरप्राइज दिनको लागि बेलायत जान लागेकी थिइन् ।

उनका अनुसार डुङगाको हावा निस्किन लाग्दा उनीहरु स्न्यापच्याटमा कुरा गरिरहेका थिए । मरियमले उनलाई भनेकी थिइन् कि डुङ्गा डुबिरहेको छ र उनीहरु डुङगाबाट पानी बाहिर निकाल्ने कोसिस गरिरहेका छन् । मरियमले अन्तिम सन्देशमा प्रशासन आफूहरुलाई बचाउन आइरहेको विश्वास दिलाएकी थिइन् । मरियमका काकाले पनि बीबीसीसँग कुरा गर्दै इङलिश च्यानलमा मारिनेमा मरियम पनि भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!