बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भिजिट भिसाको धन्दा गर्ने व्यवसायीको लाइसेन्स रद्द गरिदिने मन्त्री श्रेष्ठको चेतावनी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १३, २०७८ ०८;११ बिहान प्रकाशित
भिजिट भिसाको धन्दा गर्ने व्यवसायीको लाइसेन्स रद्द गरिदिने मन्त्री श्रेष्ठको चेतावनी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले भिजिट भिसामा कामदार पठाउने म्यानपावर कम्पनीलाई कठोर तरिकाले कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार वैदेशिक रोजगार व्यवसायी तमुधीः समाजको शुभकामना ग्रहणका क्रममा श्रममन्त्री श्रेष्ठले उक्त चेतावनी दिएका हुन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा वैदेशिक रोजगार क्षेत्रमा तत्काल गरिनुपर्ने समाजका माग सुनेपछि मन्त्री श्रेष्ठले भने, ‘मैले तपाईंहरूले सुधारका लागि राखेका माग गम्भीरताका साथ सुनें, कतिपय विषयमा म पहिलेदेखि नै जानकार पनि छु, सुधार कसरी गर्न सकिन्छ अध्ययन पनि गरिरहेको छु । तर एउटा कुरा के छ भने व्यवसायीहरूले नै ठूलो संख्यामा युवायुवतीलाई भिजिट भिसामा पठाएको रिपोर्ट आइरहेको छ । त्यसरी पठाउन छोड्नु भएन र सुध्रिनु भएन भने नसोचेको कठोर कारबाही हुनसक्छ ।’

वैदेशिक रोजगार ऐनको दफा ४४ अनुसार इजाजतवालाले स्वीकृति नलिई वैदेशिक रोजगारमा कामदार पठाएमा त्यसवापत लिएको रकम र सोको पचास प्रतिशत जरिवानासहित थप तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्ष कैद गरी इजाजतपत्र रद्द हुुने व्यवस्था छ । मन्त्री श्रेष्ठले त्यसतर्फ संकेत गरेका थिए ।

मन्त्री श्रेष्ठले कतार पुलिसका बारेमा व्यवसायीमा व्यापक मात्रामा भ्रम रहेको भन्दै मापदण्ड बनाई उचित रकम लिएर कामदार पठाउने व्यवस्था गर्ने बताए । उनले आफूसमक्ष क्यूभीसी, बायोमेट्रिक, गाम्का लगायतका संस्थाका समस्या आइरहेको भन्दै सबैका विषयमा गहिरिएर अध्ययन गरिरहेको र सकेसम्म एक चरणमा सबै पक्षलाई छलफलमा राखेर निर्णय लिने बताए ।

मन्त्री श्रेष्ठलाई स्वागत गर्दै समाजका तर्फबाट कोषाध्यक्ष सञ्जु गुरूङले जापानको रोजगारीमा रहेको जिट्को खारेज गरी सबै म्यानपावर कम्पनीलाई जापानमा समानरूपमा प्रशिक्षार्थी कामदार पठाउन पाउने व्यवस्था गरिनुपर्ने, श्रम करारको आधारमा अन्तिम श्रम स्वीकृति दिइनुपर्ने, विदेशस्थित नियोगमा मागपत्र प्रमाणीकरणमा समस्या रहेकाले त्यसलाई निराकरण गरी सहजरूपमा मागपत्र प्रमाणीकरणको व्यवस्था मिलाउनुपर्ने, व्यवसायीले एक महिनाको तलब बराबरको सेवा शुल्क लिई कामदार पठाउन पाउनुपर्ने, कोभिडका कारण व्यवसायी चरम आर्थिक समस्यामा रहेकाले कार्यालय सञ्चालन गर्न नगद धरौटीबाट ऋण लिन पाउने व्यवस्था गरिनुपर्ने, एकाघर परिवारका सदस्यले वैदेशिक रोजगारसँग जोडिएका अन्य व्यवसाय गर्न लगाइएको प्रतिबन्ध हटाउनुपर्ने, एक पटक विज्ञापन गरे पुग्ने व्यवस्था गरिनुपर्ने माग राखे ।

समाजका अध्यक्ष तीर्थ बहादुर गुरूङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा दीपक गुरूङ, व्यवसायीहरू सञ्जु गुरूङ, इन्दिरा गुरूङ, श्याम गुरूङ, विकास गुरूङ, कमल गुरूङ, खगेन्द्र गुरूङ र समाजका कानूनी सल्लाहकार अधिवक देवराज कटुवाल लगायतका व्यक्तिहरू सहभागी थिए । कार्यक्रममा समाजले मन्त्री श्रेष्ठलाई कदरपत्र प्रदान गरी सम्मानसमेत गरेकोे थियोे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!