बैदेशिक पोष्ट
२०८२ असार २७, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

परदेशीले पैसा नपठाए, चुल्होमा बल्दैन आगो

बाजुरकाे 'दलित' बस्तीकाे पीडा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १४, २०७८ १२;३२ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा रहेका ७० प्रतिशत श्रमिक भन्छन्– फेरि त्यही मेनपावरबाट विदेश जान्नँ !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बाजुरा, मङसिर १४ गते । बाजुराको बूढीगङ्गा नगरपालिका–१० दलित परिवार पुस्तौंदेखि अहिलेसम्म भारतकै रोजगारीको भरमा जिउँदै आएका छन् । पहिलेका पुस्ता अशिक्षित हुँदा परदेश गएको भए पनि पढेलेखेका अहिलेको नयाँ पुस्तालाई पनि रोजगारीका लागि भारतमै जानुपर्ने बाध्यता छ ।

बावुबाजेले भारतबाट नै चौकिदारी गरेर घरमा पठाएको पैसाले उनीहरुले नेपालमा राम्रोसँग पढाइ गरे पनि पढे अनुसारको गाउँमा कुनै रोजगारी नमिलेपछि नयाँ पुस्ता पनि रोजगारीका लागि भारतमै जान बाध्य भएका हुन् ।

बूढीगङ्गा नगरपालिका १० बदेडाका दलित बस्तीका युवा रमेश सार्कीले भन्नुभयो, “ यो दलित बस्तीमा झण्डै ५५ भन्दा बढी घरपरिवार छन् । यो दलित बस्तीका मानिसले पहिलेदेखि अहिलेसम्म भारतको रोजगारी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

पहिलो पुस्ताले आफ्नो सबै जीवन भारतमै रोजागरी गर्दा बिताएको भए पनि छोराछोरीले त जीवनमा केही गरी खाउन भनी पढाउँदै आयौँ, लेखायौँ तर पढेर पनि उनीहरुलाई गाउँमा केही रोजगारी मिल्दैन, त्यसैले नयाँ पुस्ता पनि हाम्रो जस्तै भारतमा बस्नुपर्ने अवस्था आएको स्थानीय दले नेपालीले भन्नुभयो ।

उहाँले भन्नुभयो, “यहाँका दलित परिवारका सबै युवा भारतमा गएका छन् । उनीहरु उतै चौकीदारी गर्छन्, घरमा छोराछोरीलाई पैसा पठाउँछन् । भारतमा गएकाहरुले प्रत्येक महिना घर पैसा दिने गर्छन्, नेपालीले भन्नुभयो, “यदि उनीहरुले प्रत्येक महिना घरमा पैसा नदिएपछि गाउँमै आगो बल्न छोड्छ । ”

भारतमा गएपछि महिनामा अनिवार्य दश हजार रुपियाँ घरमा पठाउने गरेको स्थानीय भागी नेपालीले बताउनुभयो ।‘केही दलितहरुको गाउँमा थोरै जमिन भए पनि त्यो जमिनमा न कुलो छ, न त पानी छ, वर्षाको भरमा उनीहरु खेती त गर्छन्, त्यो खेती पनि कहीले बाढीले बगाउँछ, कहिले पहिरोले पुर्छ, कहिले जङ्गली जनावरले सखाप पार्छन्, परदेशीले पैसा नदिएपछि खर्च त के घरमा आगो पनि बल्दैन,’ ७५ वर्षीया भागी नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो दलित बस्तीको तल माथि राम्रो जमिन छ, बाहिरका देख्नेले यो सबै दलित परिवारको हो भन्छन्, तर हाम्रो भने घरबाहेक केही छैन ।अधिकांश दलित सुमदायको केही जमिन भए पनि त्यो ठाउँमा कुलाको सुविधा छैन । त्यहाँका दलित परिवारले त्यो ठाउँमा कुलो माग गर्दै आए पनि स्थानीय सरकारले सुनाइ गरिदिएको छैन ।

स्थानीय रमेश सार्कीले भन्नुभयो, “दलितको जमिन थोरै छ, यो भन्दा तलमाथि सडक लिनुप¥यो, जमिन बचाइ दिनुप¥यो भन्दा उल्टै, भएको जमिन सबै सडकले काटिदियो, अहिले सडककै कारण अधिकांश दलित सुकम्बासी बनेका छन् ।”

बूढीगङ्गा नगरपालिका –१० बदेडा दलित बस्तीमा अन्य गाउँ भन्दा बढी जनसङ्ख्या भएकाले चुनावका समयमा सबै राजनीतिक दलको ध्यान दलित टोलमा केन्द्रित हुन्छ । त्यति बेला उनीहरुलाई ठूलो सपना देखाएर मत लिने गर्छन् । तर विजय भएपछि भने त्यो बस्तीमा कोही नफर्किने गरेको स्थानीयको दुःखेसो छ ।

त्यो बस्तीमा अहिले झण्डै २५० जनसङ्ख्या छ । त्यो गाउँमा अहिले पाँच एसइइ, तीन आइए र एक जना बिएड पास गरेका व्यक्ति छन् ।
पढेलेखेका सबैलाई नौकरी दिनुभन्दा कृषि क्षेत्रमा उनीहरुलाई उत्प्रेरित गर्दै आएको बूढीगङ्गा नगरपालिका–१० का वडा अध्यक्ष धर्मराज जैशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यो दलित बस्तीको वास्तविक पीडा हो, पुस्तौंदेखि अहिलेसम्म रोजगार त के त्यो बस्तीका दलितले खानेपानी समेत पाएका थिएन ।’ अहिले बल्ल यो वर्ष गाउँमा खानेपानीको व्यवस्था भयो । अवका केही दिनमा त्यहाँका व्यरोजगार दलित युवालाई गाउँमै रोजगार दिने कृषि कार्यक्रम सुरु गर्ने तयारी रहेको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!