बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

थप दुई साता अष्ट्रेलियाको सीमा नखुल्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १४, २०७८ १९;४८ मध्यान्ह प्रकाशित
थप दुई साता अष्ट्रेलियाको सीमा नखुल्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा तत्काल नखोल्ने भएको छ। यसअघि आगामी बुधबार अर्थात् डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय गरिसकेको अस्ट्रेलियन सरकारले थप दुई साता सीमा नखोल्ने जनाएको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ भेरियन्टको कारोना भाइरस फैलिएको भन्दै केही दिन सिमाना नखोल्ने निर्णय भएको प्रधानमन्त्री स्कट मरिसनले जानकारी दिए। दुई सता नयाँ कोरोनाबारे अनुसन्धान गर्न भन्दै सरकारले तत्काल सीमा नखोल्ने निर्णय गरेको हो।

यसअघि बुधबारदेखि खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया प्रवेश गर्न दिने निर्णय भएको थियो। पछिल्लो निर्णयसँगै अष्ट्रेलिया जान लागेका कामदार तथा विद्यार्थीलाई असर परेको छ। अष्ट्रेलियन नागरिकलाई भने सीमामा प्रवेश रोक लगाइने छैन।

दक्षिण अफ्रीकाबाट सिड्नी आएका दुई अन्तर्राष्ट्रिय यात्रुलाई ओमिक्रोन प्रमाणित भएपछि उनीहरूलाई विशेष निगरानीका साथ क्वारेन्टाइनमा राखिएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन निकै संक्रामक रहेको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ। यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा यो पाँच गुणा संक्रमण बढी संक्रामक रहेको वैज्ञानिकहरूको दाबी छ।

दक्षिण अफ्रिकामा कोरोना भाइरसको अस्वाभाविक तीव्रता बढ्दै गएपछि ९ नोभेम्बरमा संकलन गरिएको नमूनाको जेनेटिक विश्लेषण गर्दा बी.१.१.५२९ भाइरस भएको पत्ता लागेको थियो।

२६ नोभेम्बरमा विश्व स्वास्थ संगठनले प्रेस विज्ञप्तिमार्फत् सो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ नामकरण गर्‍यो र यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ।

उक्त भेरिएन्ट सजिलै फैलने, असर धेरै पार्नसक्ने र उपचार गर्न गाह्रो हुने प्रकारको रहेको भन्दै यसलाई सङ्गठनले ‘भेरिएन्ट अफ कन्सर्न’ का रूपमा राखेपछि पुनः विश्वभरनै यसको त्रास फैलिएको हो।

ओमिक्रोन भेरिएन्टलाई लिएर स्वास्थ्य अधिकारीको राय बमोजिम अस्ट्रेलियाले आफ्नो सीमा व्यवस्थामा कडाइ गर्ने निर्णय गरेको छ। ओमिक्रोनको जोखिम भएको क्षेत्रबाट आएका ५४ जना यात्रुलाई १४ दिन क्वारेन्टिनमा राखिएको छ।

दक्षिण अस्ट्रेलियाले सम्पूर्ण अन्तर्राष्ट्रिय आगन्तुक जो उच्च जोखिमयुक्त क्षेत्रबाट आएका छन् उनीहरूले १४ दिनको क्वारेन्टिनमा बस्नुपर्ने बाध्यकारी व्यवस्था ल्याइएको छ। त्यसबाहेक अस्ट्रेलियाले ९ वटा दक्षिण अफ्रिकी राष्ट्रबाट आउने उडानलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

जसमा दक्षिण अफ्रिका, बोट्सवाना, लेसोथो, जिम्बाम्बे, मोजाम्बिक, नामिबिया, एस्वाटिनी, सेसेल्स र मलावीबाट आउने अस्ट्रेलियाका नागरिक तथा स्थायी बासिन्दाबाहेकलाई प्रवेश निषेध गरिएको हो। जापान र इजरायलले भने यो भाइरेन्ट फैलिन थालेपछि केहि समयका लागि देशको बोर्डर सबैका लागि बन्द गर्ने निर्णय गरिसकेका छन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!