बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियामा आखा गुमाएका खत्रीलाइ म्याग्दी प्रवासी नेपाली संघ र मलेसिया दूतावास द्वारा उद्धार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १५, २०७८ २०;३८ मध्यान्ह प्रकाशित
एक दशकदेखि मलेसियामा गुमनाम  म्याग्दीका खत्रीको मोना मलेसियाद्वारा उद्धार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाले स्थापना भएको छोटो समयमै ठुलो मानवीय सहयोगको कार्य गरेको छ ।  वैदेशिक रोजगारीको लागि म्याग्दी रघुगंगा ३ बाट मलेसिया पुगेर गुमनाम बनेका एक नेत्र विहीन व्यक्तिको उद्धार गरी नेपाल पठाएको छ ।

सन् २०११ को नोभेम्बर ११ मा सामाखुसी टाउन प्लानिंगस्थित जव वर्ल्ड ईण्टरनेशनल ओभरसिज प्रा.लि.बाट मलेसियाको लगलभ (एम) एसडीएन बीएचडी कम्पनी मा रोजगारीका लागि गएका रमेश बहादुर खत्री १ वर्ष नपुग्दै कम्पनी छोडी अवैध भएर अन्यत्र काम गर्न लागेका थिए ।

आफूलाई मलेसियामा एजेन्टले बेचेको र फलामको काम गर्नु पर्ने, तलब ३ सय रिंगेट पनि नबच्ने भइसकेपछि उनी अवैधरूपमा बसेर काम गर्न लागेका थिए ।  खत्री अवैध भएसँगै आफ्नो घर परिवारसँग पनि टाढिएका थिए ।

कसैसँग पनि सम्पर्कमा नरहेका खत्री एकाएक अस्पतालको शैयामा दुबै आँखाको ज्योति गुमाएको अवस्थामा रहेको भनी अस्पतालले क्वालालम्पुरस्थित नेपाली राजदूतावासमा सम्पर्क गरेको दूतावासका अधिकारीले जानकारी दिए ।

म्याग्देलीको अवस्था गम्भीर छ भन्ने सूचना पाए लगत्तै अस्पताल पुगेर उनको पहिचान गरी परिवारको खोजी गर्दै उद्धारको लागि पहल गरेको मोना मलेसियाका अध्यक्ष रामचन्द्र केसीले मध्यान्हलाई बताए ।

केसीले लामो समयदेखि अवैध रहेका खत्रीलाई स्वदेश फर्काउन एनआरएनए मलेसिया र नेपाली राजदूतावास मलेसियाको ठुलो सहयोग रहेको बताए ।

कसरी गुम्यो खत्रीको आँखाको ज्योति ?

गुमनाम खत्री गत सेप्टेम्बर ९ तारिक बुकित जालीमा कोरोना विरुद्धको खोप लगाइसकेपछि उनले नरिवल पानी किनेर पिएको बताएका छन् ।

खत्रीका अनुसार पानी पिएको ३/४ घण्टामा आफूलाई बान्ता भएको र उक्त रात आफु भोकै सुतेको उनले बताए । तर १० तारिक बिहान उठ्दा उनका आँखामा जालीले छोपे जस्तो महसुस भएको र ज्वरो पनि आएको उनले मोना मलेसियाको फेसबुक लाइभमार्फत सबैलाई जानकारी दिएका छन् ।

खोपले पारेको असरले होला भनी बसेका खत्रीको भोलिपल्ट बिहान पुरै आँखा बन्द भएसँगै उनी क्वालालम्पुर अस्पतालमा उपचारका लागि पुगेका थिए ।

उपचारमा संलग्न डाक्टरले परीक्षण रिपोर्टमा खत्रीलाई मादक पर्दार्थमा केही तरल पदार्थ मिलाएर पिलाएको पाइएको मोना मलेसियाको टिम तथा दूतावासलाई लिखित रिपोर्ट बुझाएका छन् ।

अवैधरूपमा बसेका खत्रीको पूर्व कम्पनीहरूले बेवास्ता गरेपछि संस्थाले जिम्मा लिँदै उद्धार गरेको मोना मलेसियाले जनाएको छ ।

खत्रीका गाउँले साथीका अनुसार उनको घरमा श्रीमती र करिब १५ वर्षीया छोरी रहेको मध्यान्हलाई जानकारी दिए ।  उनको माता पिताको देहान्त भइसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!