बैदेशिक पोष्ट
२०८२ असार ९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेश बाट फर्किदा भन्सार नलाग्ने समान हरु यस प्रकार क छन् ।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १५, २०७८ २०;५५ मध्यान्ह प्रकाशित
विदेश बाट फर्किदा भन्सार नलाग्ने समान हरु यस प्रकार क छन् ।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

विदेशबाट फर्कने नेपालीहरुमा कानुनी व्यवस्थाको पर्याप्त जानकारी नभएका कारण अपरिचित व्यक्तिले ललाई फकाई विभिन्न सामाग्रीहरु नेपाल पठाउने गरेको पाइएको छ । मंगलबार मात्रै त्रिभुवन विमानस्थलमा विदेशबाट आएका मानिसहरुबाट अवैधरुपमा भित्रिएको करोडौं मूल्य बराबरको सुनका वालाहरु बरामद भएको छ । धेरै जसो विदेशबाट फर्किएका कारमदारहरुलाई सामान्य पैसा दिएर अवैधरुपमा सुन भित्र्याउने गरिएको पाइएको छ । जसमा सोझसाझा कामदारहरु फस्ने गरेको छन् ।

सरकारले विदेशबाट फर्किने नेपाली नागरिकहरुले व्यक्तिगत प्रयोगका लागि आफू आएँदा ल्याएको वा आफू आउनु अघिपछि पठाएको सामानमा भन्सार छुट गरेको छ । यात्रुले तोकिएको परिणाम भन्दा बढी सामान ल्याएमा त्यस्ता यात्रुको अवस्था परिवार सङख्या बसेको मुलुक र समयाविधलाई ध्यानमा राखी कार्यालयले महसुल जाँचपास गराउने कार्यालयले जनाएको छ ।

धेरैलाई विदेशबाट फर्किदा के के ल्याउन पाइन्छ भनेर थाहा नभएको पनि हुन सक्छ । जसलाई मध्यनजर गर्दै यहाँ हामीले विदेशबाट फर्किने मानिसहरुले के के ल्याउन पाइन्छ भनेर उल्लेख गरेका छौँ ।

विदेशबाट नेपाल फर्किने यात्रूहरुले यी सामानहरु भन्सार नतिरी ल्याउन पाउँछन् । हेर्नुहोस्, ती समानहरु के के हुन्ः

१) व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्राम देखि २०० ग्रामसम्म चाँदीको गहना ५०० ग्रामसम्म र एक लाख रुपैयाँसम्मको जवाहिरात जडित सुन वा चाँदीको साथमा ल्याएका गहना
२) व्यक्तिगत ट्याबलेट वा ल्यापटप मोबाइल, क्यामेरा, भिडियो क्यामेरा, घडी, कम्प्युटर, सेलुलर, पेनड्राइभ थान
३) लुगाफाटा, बिछ्रयौना घर गृहस्थीका सामान
४) औषधी उपचार गरेर फर्किएका बिरामीले ल्याएका औषधी
५) शारीरीक रुपमा अशक्त यात्रूले सहाराका रुपमा ल्याएका सामान
६) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक थान

७) पेशागत यात्रुले प्रयोग गर्न ल्याएको सामानहरु जस्तै डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुदका सामान भलिबल,ब्याटमेन्टन, गायकहरुको हार्मोनियम,गितार तबला जस्ता सामानहरु आदि ल्याउन पाउनेछन् ।
८) मदिरा १ लिटरसम्मको बोतल १ वटा सम्म ल्याउन पाइने भन्सार कार्यालयले जनाएको छ । सरकारले तोकेको परिणाम भन्दा बढी सामान ल्याएमा जफत हुने कार्यालयले जनाएको छ ।
भन्सार महसुल तिरेर ल्याउन पाइने सामानहरु

१) टिभि, म्यजिक सिस्टम, रेफ्रिजेनेरेटर,वासिङ मेसिन, पङ्खा,रेडियो एक सेट
२) लुगाफाटा, जुत्ता, कस्मेटिक आदि १५ थान
३) घरायसी प्रयोगको सामान मिक्चर,जुसर, सिलाइ मेसिन, गस टेबुल, इस्त्री,राइस कुकर आदि दुई थान
४) खाद्य सामान १० किलोसम्म
५) डाक्टर र इन्जिनियर जस्ता यात्रुको दक्षता वृद्धिको लागि आवश्यक सामान दुई थानसम्म लयन पाइने छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!