बैदेशिक पोष्ट
२०८३ बैशाख ८, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ओमिक्रोन भेरियन्ट : भारतसँग खुला सीमाना नेपालको प्रमुख चुनौति

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १६, २०७८ १९;५७ मध्यान्ह प्रकाशित
सडकमार्गबाट नेपाल भित्रिँदा कोरोना परीक्षण अनिवार्य, खोप नलगाई आउनेलाई सिमामै खोप
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौंः छिमेकी देश भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएसँगै नेपालमा थप चुनौति देखिएको छ। भारतसँग नेपालका सीमाना खुला हुनुले पनि चुनौति थपिएको हो।

अहिले पनि भारतका उत्तरप्रदेश, विहार, सिक्किम, उत्तराखण्डलगायत राज्यहरुबाट नेपालमा आउजाउ हुने गरेका छन्। ओमिक्रोन संक्रमणको जोखिम बढिरहँदा ती क्षेत्रमा सरकारले कोरोना परीक्षण प्रभावकारी बनाउन सकेको छैन, न आवतजावतमा नियमन नै गर्न सकेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुई जनामा ‘ओमिक्रोन’ भेरियन्ट फेला परेको हो। अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट (सार्स कोभ-२ भेरियएन्ट ओमिक्रोन) (बी.१.१.५२९) विश्वका अन्य मुलुकमा पनि तीव्ररुपमा फैलिरहेको छ।

कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संक्रमण रोकथाममा लागिपरेको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विमानस्थलमा कडाइ गरिएको बताए। उनले भने, ‘४८ घण्टा अगाडि पीसीआर परीक्षण गरेको छैन भने उसलाई नेपाल प्रवेशमा रोक लगाइएको छ। कोही व्यक्तिले पूर्ण भ्याक्सिन लगाएको छैन भने आइसोलेसनमा बस्नुपर्ने हुन्छ।’

सरकारले सकेसम्म विदेश यात्रा नगर्न अपीलसमेत गरिसकेको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको छ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ओमिक्रोन भेरियन्टलाई नेपाल भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साथै नेपाल-भारत सीमानामा कडाई गर्नुपर्ने बताए ‘परीक्षणलाई चुस्तता दिनुपर्छ। कसैलाई संक्रमण देखिए आइसोलेसन व्यवस्थापनमा जोड दिनुपर्छ। विगतमा देखिएका कमीकमजोरीको समीक्षा गरी सुधार गर्नुपर्ने हुन्छ,’ उनले भने।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!