बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

साइप्रस : नेपाली जनप्रगतिशील मञ्चका सचिव ठकुरीमाथि सेक्सुअल ह्यारेस्मेन्टको आरोप

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १७, २०७८ ०७;२७ बिहान प्रकाशित
साइप्रस : नेपाली जनप्रगतिशील मञ्चका सचिव ठकुरीमाथि सेक्सुअल ह्यारेस्मेन्टको आरोप
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

निकोसिया (साइप्रस) । माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च साइप्रसका सचिव केशव ठकुरीमाथि आफ्नै कमिटीका महिला पदाधिकारीहरुलाई सेक्सुअल ह्यारेस्मेन्ट गरेको आरोप लागेको छ ।

सचिव ठकुरीले मञ्चकी उपाध्यक्ष सालामा क्षेत्री (नाम परिवर्तन)लाई ‘संगठनको कुरा गर्नुछ’ भन्दै कयौं पटक भिडियो कल गरेर यौनजन्य कुरा गर्ने, झुक्याएर नाङ्गै भएर भिडियो देखाउने, सेक्सुअल ह्यारेस्मेन्ट हुने प्रकारका म्यासेजहरु गर्ने जस्ता हर्कत गरेपछि उपाध्यक्ष क्षेत्री मञ्चको बैठकमा नै जान छोडेको पीडितले बताएकी छन् ।

उनलाई मात्र नभई पीडक ठकुरीले कार्यसमितिका महिला दुई उपाध्यक्ष, एक सचिब र केही सदस्यहरूलाई यस्तो हर्कत गरेको कारण मञ्च त्याग्न बाध्य बनाइएको बुझिएको बताइएको छ । साइप्रसमा भएका झन्डै आधा दर्जन बढी नेपाली महिलाहरुलाई अनेकौं जालझेलमा पारेर अनैतिक कार्य गर्न उक्साउने र बाध्य पार्ने गरेको तर, पीडितहरु सामाजिक बदनामीको डरले खुल्न नसकेको उनले बताइन् ।

तर, आफू भने अति भएपछि मिडियामा आएको पीडितले दाबी गरेकी छन् । यस्ता अनैतिक गतिविधिमा संलग्न उनै केशव ठकुरी अहिले फेरि जनप्रगतिशील मञ्च साइप्रसको अध्यक्ष हत्याउन लागिपरेको र यूरोप समन्वय कमिटीका केही पदाधिकारीहरूले उनैलाई बोकेर हिहिरहेको मञ्च सुत्रले जनाएको छ ।

महिला दिदीबहिनीहरु माथि अनैतिक हर्कत गर्ने र गिद्दे दृष्टि लगाउने यस्ता व्यक्तिहरुलाई कुनै संगठनको जिम्मेवारी दिन नहुने र सामाजिक रूपमा बहिष्कार गर्नुपर्ने साइप्रसको नेपाली समुदायमा आवाज उठेको छ ।

संगठनलाई तहस नहस पारे!

विश्वभर ३६ देशमा रहेको जनप्रगतिशील मञ्च मध्ये एक मात्र साइप्रसमा महिला आदिवासी जनजाति समुदायको नेतृत्व नेतृ रमिला राई अध्यक्ष रहेकी छन् । तर, सचिवमा नियुक्ति भएपछि ठकुरीले अध्यक्षलाई जानकारी नदिई कीर्ते हस्ताक्षर गर्दै कामहरू गर्न थालेको आरोप छ । त्यस्तै गुटबन्दीमा लागेको तथा संस्थालाई तहस नहस पार्ने अभियानमा लागेको समेत उनिमाथी आरोप छ ।

पीडित सालमा क्षेत्रीको कथन छ, ‘गहन जिम्मेवारी बोध नगर्ने, सागठानिक परिपक्वता नभएकोलगायतका आचरण कै कारण र मुलरूपमा सचिव ठकुरीको महिलालाई हेर्नु कुदृष्टि कै कारण सगठनका हामी दिदीबहिनीहरू तित्तर वितर हुन बाध्य भयौं ।

उनले थप भनेकी छन्, ‘झन्डै ९ हजार महिला र २ हजार पुरुष नेपाली रहेको साइप्रसमा ७० प्रतिशत महिलाको बाहुल्यता छ । महिला अध्यक्ष र महिला सचिव नै हुदा संगठनको गरिमा बढेको नै थियो तर, उनको आगमसँगै अध्यक्ष रमिलालाई काम गर्न नदिने र भाडभैलो मचिन सुरु ग¥यो ।’

साइप्रसमा नेपालबाट विद्यार्थी र घरेलु कामदार आउने गरेका छन् । सचिव ठकुरीबाट पीडित महिलाहरू शाह, अधिकारी, थापा मगर, खापुंग, घिमिरे थरका ७ भन्दा बढी पीडित महिलाहरू सम्पर्कमा आएका बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!