बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियामा पनि कोरोनाको नयाँ खतरनाक भेरियन्ट ‘ओमिक्रोन’ एक युवामा फेला।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, मलेसिया
मंसिर १७, २०७८ १७;३९ मध्यान्ह प्रकाशित
मानव संसाधन मन्त्री सारवाननले भने मलेसियाले विदेशी कामदारको तलब भुक्तानी प्रणाली संयुक्त अरब इमिरेट्सको जस्तो बनाउने ।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

क्वालालम्पुर (मलेसिया):= विश्व ब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को नयाँ नयाँ प्राण घातक संक्रमण फेला परिरहेको छ।
पछिल्लो समय डेल्टा भेरेयन्ट पछि अहिले पुन: नयाँ भाइरस ‘ओमिक्रोन’ फेला परेको विश्व स्वास्थ्य संगठन ड्ब्लु एचओले जनाएको छ।

त्यस्तै अन्य द्र्श संगै यहाँ मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ। मलेसियाका स्वास्थ्य मन्त्र खाइरी जमालुद्धिनले यसको पुष्टी गर्दै गत बिहीबार मलेसियाको उत्तरपश्चिमी शहर इपोहस्थित एउटा व्यवसायिक विश्वविधालयमा अध्ययनरत दक्षिण अफ्रिकाका १९ वर्षीय युवामा ‘ओमिक्रोन’ को लक्षण पोजेटिभ फेला परेको बताउनुभएको छ।

उनी १९ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट सिङ्गापुरको बाटो हुँदै मलेसिया भित्रिएका थिए। स्वास्थ्य मन्त्रीले क्वालालम्पुर अन्तर्राष्ट्रिय एयरपोर्टमा उत्रिने क्रममा उनको पिसीआर टेस्ट भएको र उनी इपोहस्थित विश्वविधालयले उपलब्ध गराएको क्वारिन्टिनमा बसेको जानकारी दिए। ‘क्वालालम्पुर विमानस्थलबाट इपोहतर्फ लाग्दा पनि विश्वविधालयले उनलाई विशेष गाडीको व्यवस्था गरेको थियो,’ शुक्रबार पत्रकार सम्मेलनमा मन्त्री जमालुद्धिनले बताए।

उनले ‘ओमिक्रोन’ को लक्षण देखिएका व्यक्तिसँग नजिकिएका व्यक्तिहरुको पनि पिसीआर टेस्ट भएको तर अन्यको रिपोर्ट नेगेटिभ आएको बताए। सरकारले नयाँ भेरियन्ट थप फैलिन नदिन मलेशियन हरूलाई अब दक्षिण अफ्रिका, बोत्स’वाना, इस्वाटिनी, लेसोथो, मोजा’म्बिक, नामिबिया र जिम्बा’ब्वेमा यात्रा गर्न अनुमति बन्द गरेको छ। साथै मलेसियाले अफ्रिकी मुलुकहरुबाट आउने यात्रुहरुलाई समेत मलेसिया प्रवेशमा रोक लगाएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!