बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ओमिक्रोनबाट अस्ट्रेलिया डराएको छैन, लकडाउन हुन्न: प्रधानमन्त्री मोरिसन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १८, २०७८ १४;२० मध्यान्ह प्रकाशित
ओमिक्रोनबाट अस्ट्रेलिया डराएको छैन, लकडाउन हुन्न: प्रधानमन्त्री मोरिसन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट अस्ट्रेलिया नडराएको बताएका छन्। ओमिक्रन भेरिएन्टका कारण अब फेरि लकडाउनलगायतका कडा प्रतिबन्धका अष्ट्रेलियामा नहुने स्पष्ट पार्दै प्रधानमन्त्री मोरिसनले सावधानी अपनाउन र अध्ययन गर्नका लागि दुई साता सिमा नखोल्ने निर्णय गरेको बताए।

मन्त्रिपरिषद बैठकपछि बोल्दै प्रधानमन्त्री मोरिसनले फेरि लकडाउनलगायत कडा प्रतिवन्धका कार्यक्रम हुनसक्ने सर्वसाधारणको आशंका मेट्दै उनले आफूहरू सुरक्षित रहेकाले नयाँ भेरियन्टबाट नतर्सिएको बताएका हुन्।

‘हामी फेरि लकडाउनमा फर्किन पनि चाहन्नौं र कोही पनि चाहँदैनन्। यसको प्रभाव अध्ययन गर्नका लागि मात्र दुई साता प्रतिक्षा गरेका हौं’, प्रधानमन्त्री मोसिसनले भने।

मन्त्रिपरिषद् बैठकमा मोरिसनले सबै राज्य तथा प्रादेशिक सरकार प्रमुखलाई प्रतिबन्ध खुकुलो पार्ने केन्द्रिय नीतिमा कुनै फेरबदल नगर्न आग्रहसमेत गरेका छन्। बैठकमा बोल्दै स्वास्थ प्रमुख पल केलीले नयाँ भेरिएन्टबारे प्रष्ट हुन दुई साता समय लाग्ने भन्दै त्यतिबेलासम्म धैर्य रहन आग्रह गरे।

हाल विश्व स्वास्थ्य संगठनले मान्यता प्रदान गरेका कोरोनाविरूद्धका खोपहरू ओमिक्रन भेरिएन्ट विरूद्ध कति प्रभावकारी हुन्छन् त्यो हेर्न बाँकी रहेको बताए।
यसैबीच तास्मानीया राज्यले अधिकांश विदेशी यात्रुका लागि आफ्नो सीमा बन्द गर्ने निर्णय गरेको छ।

न्युजिल्यान्डको दक्षिणी टापुबाहेक अन्य देशका यात्रुलाई राज्यमा प्रवेश नदिइने तास्मानिया सरकारले निर्णय गरेको छ। प्रधानमन्त्री मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलगायत अन्य भिसावाहकको हकमा डिसेम्बर १५ सम्मका लागि अस्ट्रेलियाको सिमा बन्द राख्ने निर्णय उचित भएको बताए।

अस्ट्रेलियामा पनि कोरोनाको नयाँ संक्रमण देखिइसकेकाले कम्तीमा दुई साता यसको अवस्थाबारे बुझ्न र प्रभाव हेर्न समय लाग्ने हुनाले मिति सारिएको मोरिसनको भनाइ थियो। ‘लकडाउन फेरि हुनसक्ने सम्भावनालाई न्यून गर्न यो समझदारीपूर्ण कदम चाल्नु परेको हो,’ प्रधानमन्त्रीले भने।

यसअघि डिसेम्बर एकदेखि अस्ट्रेलियामा झन्डै दुई लाखको हाराहारीमा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रवेश दिइने भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!