बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सापटी भनेर साथीबाट लिइएको ११ हजार रिंगेट लिएर कविन्द्र यादव मलेसियामा फरार।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १८, २०७८ १४;२६ मध्यान्ह प्रकाशित
खोप पुरा लगाउनु भएको छ भने ढुक्क भएर मलेशिया मा जहाँ पनि घुम्न जान पाइने।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मलेसियाको एक कम्पनीमा काम गर्दै आएका एकजना नेपाली श्रमिकले आफ्नै साथीहरुबाट पैसा ठगी गरि फरार भएका,सम्पर्क बिहिन भएका छ्न। बिगत ६ बर्षदेखी मलेसियाको पेटालिङ्गजाया सेलाङ्गरमा अवस्थित सिग्नेचर म्यानुफ्याक्चरिङ एसडिएन बिएचडी ( SIGNATURE MANUFACTURING SDN . BHD . Lot 24 , Jalan Teknologi . Taman Sains Selangor , 47810 Petaling Jaya , Selangor ) नामक कम्पनीमा काम गर्दै आएका नेपाल ठेगाना धनुषा जिल्ला निवासी कविन्द्र यादवले मलेसिया रिंगेट आरएम ११,००० / नेपाली रु .३ लाख ८ हजार पैसा लिएर फरार भएका हुन्।

कविन्द्रले सापटी भनेर लगेको पैसा लिएर फरार भएपछि पैसा दिनेवाला पीडित बनेका छन्। पीडितले कविन्द्रलाई खोजी गरि आवश्यक कारवाही गरिपाँउ भनेर मलेसिया स्थित नेपाली राजदूतावासमा निवेदन पेश गरेका छ्न।

उक्त निवेदनमा लेखिएको छ , उक्त कम्पनीमा म लगायत अन्य ३ जना व्यक्ति पनि सोही कम्पनीमा कार्यरत थियो । धेरै वर्ष देखि सगै काम गरेकोले हामीहरुमा एक अर्का प्रति विश्वासको वातावरण हुँदै गयो । विभिन्न समयमा हामीहरु पालैपालो गरेर पैसा सापटी लिने / दिने गर्दथ्यो ।

गत महिना निज कविन्द्र यादवले श्रीमति बिरामी भएको बहाना बनाएर म लगायत अन्य साथीहरु सापटी भनेर आर.एम. ११,००० / – लिएको थियो । निज कविन्द्र यादव २ दिन देखि सम्पर्क विहिन भएको हुँदा निजको खोजतलास गरी दोषीलाई कारवाही गरी पाउँ भनी श्रीमान् समक्ष यो निवेदन पेश गर्दछु ।

निवेदक :
कमल कुमार पुरी सिम्पानी -८ , दिहिगाउँ खोटाङ्ग
फोन नम्बर : +६०११-२१३०७३८७

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!