बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

न्यूसाउथ वेल्सको स्थानीय चुनावमा नेपाली मूलका नौ उम्मेदवार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १८, २०७८ १६;४९ मध्यान्ह प्रकाशित
न्यूसाउथ वेल्सको स्थानीय चुनावमा नेपाली मूलका नौ उम्मेदवार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सिड्नी / अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा शनिबार हुने स्थनीय चुनावमा नेपाली मूलका नौ जना उम्मेदवार मैदानमा छन् । अस्ट्रेलियामा नेपाली मूलका मानिसहरु स्थानीय राजनीतिमा सक्रिय भएको यो पहिलो घटना हो ।

नेपाली मूलका अनन्त कार्की यहाँको हिलसायर काउन्सिलबाट काउन्सिलर पदका उम्मेदवार छन् । इन्जिनियरिङ पृष्ठभूमिका कार्की यहाँको प्रतिपक्षी लेबरपार्टीको तर्फबाट उम्मेदवार बनेका हुन् ।

सञ्चारकर्मी तथा सामाजिक कार्यकर्ता विनोद पौडेल यहाँको क्याम्बेल टाउन काउन्सिलमा काउन्सिलर पदमा उम्मेदवार छन् । उनी यहाँको सत्तासिन लिबरल पार्टीका उम्मेदवार हुन् । उनी नेपालीहरुको बसोबास बढी रहेको दक्षिण पश्चिम क्षेत्रको विकासमा आफूलाई सरिक बनाउने र नेपाली मूलका मानिसलाई मूला प्रवाहमा समेट्ने लक्ष्य रहेको बताउँछन् ।

सत्तारुढ लिबरल पार्टी समर्थक तर स्वतन्त्र समूहबाट सम्भ्रान्त अस्ट्रेलियनहरुको बसोबास भएको नर्थ सिड्नी काउन्सिलमा उम्मेदवारी दिएकी अञ्जना कार्की बस्नेत राजनीतिले आफ्नो व्यक्तित्व विकासमा सहयोग र समाजसेवामा लाग्न प्रेरणा दिने बताउँछिन् । उनी गैरआवासीय नेपालीको राजनीतिमा पनि संलग्न छिन् ।

न्यू साउथ वेल्सको यो स्थानीय चुनावमा विजयी हुने सम्भावना भएकी उम्मेदवार हुन् भद्र वाइबा हुन् । उनी यहाँको प्रतिपक्षी लेबर पार्टीको बर्चश्व रहेको क्याण्टेबरे ब्यन्स्टाउन काउन्सिलबाट उम्मेदवार छन् । पार्टीको प्रभाव क्षेत्र र नेपाली समुदाय सक्रिय रहेकाले आफू बलियो उम्मेदवार रहेको उनको भनाइ छ ।

यसैगरी ब्ल्याकटाउन काउन्सिलका महेश पन्त, क्याम्पबेलटाउनमा जिप्सोना पौडेल, अस्मिता खरेल तथा सज्जन कार्की र लिभरपुलबाट दिपेश चिलवाल उम्मेदवार छन् । चार महिला र पाँच पुरुष नेपाली मूलका उम्मेदवार स्थानीय राजनीतिमा उम्मेदवार हुनु खुशीको कुरा भएको एनआरएनए अभियन्ता तथा लेखक खेम शर्मा बताउँछन् ।

‘अस्ट्रेलियालाई आफ्नो कर्मथलो मात्रै होइन देश स्वीकार गरेर यहाँको राजनीतिमा समेत आफ्नो उपस्थिति जनाउने अवस्थामा अब हामी पुगेका छौं’ उनले भने, ‘ती राजनीतिक दललाई हार्दिक धन्यवाद छ जसले हाम्रो उपस्थितिको सम्मान गरे र नेतृत्वलाई स्वीकार गरे ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!