बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेशबाट फर्कनेले ल्याउने सुन घट्न थाल्यो, कति तिर्नुपर्छ भन्सार शुल्क ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १९, २०७८ २१;२४ मध्यान्ह प्रकाशित
त्रिभुवन विमानस्थलबाट एकै दिन २१ केजी सुन बरामद
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — विदेशबाट फर्कंदा नेपालीले ल्याउने ‘अवैध’ सुनको मात्रा घट्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँचमा कडाइ गरेपछि काँचो सुनलाई गहना भनी ल्याउने क्रम घटेको हो । गहनाको रुपमा सामान्य तोडमोड गरेर काँचो सुन नै भित्रिन थालेपछि भन्सार कार्यालयले कडाइ गरेको थियो ।

भन्सार कार्यालयले गत सोमबार एकैदिन ४ सय १५ जना यात्रुबाट २१ किलो ‘अवैध’ (तोडमोड गरिएको काँचो) सुन बरामद गरेको थियो । सोमबारको तुलनामा शुक्रबार र शनिबार बरामद सुनको मात्रा घटेको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख, प्रशासक महेश भट्टराईले जानकारी दिए ।

‘शुक्रबार र शनिबार अवैध सुन हामीले कम पाएका छौं । शुक्रबार १५० जना यात्रुबाट ६ केजी २५ ग्राम र शनिबार ७४ जना यात्रुबाट ३ केजी ३१ ग्राम सुन बरामद भएको छ,’ उनले भने । यसरी बरामद भएको सुनको भन्सार महशुल तिरेर सम्बद्ध यात्रुले फिर्ता लैजान सक्छन् । ६० दिनभित्र यस्तो सुन फिर्ता लैजान सक्ने व्यवस्था छ । बरामदपछि भन्सारको लकरमा सुन जम्मा गरिन्छ । जम्मा भएको सुन क्रमश: यात्रुले भन्सार महशुल तिर्दै लैजाने गरेका छन् ।

शुक्रबारकै दिन १६१ जना यात्रुले ६६ लाख ७४ हजार ८ सय ५४ रुपैयाँ भन्सार महशुल बुझाएर ६ केजी ९१ ग्राम सुन फिर्ता लगेका छन् । भट्टराईका अनुसार बरामद भएको सुनमध्ये शनिबार ७१ जनाले भन्सार महशुल तिरेर ३ केजी १० ग्राम सुन फिर्ता लगे । यसबाट २९ लाख ७९ हजार ८ सय ७० रुपैयाँ राजस्व संकलन भएको उनले बताए । भन्सार कार्यालयले मंगलबार विदेशबाट फर्केका २ सय २१ जना यात्रुबाट ११ किलो ‘अवैध’ सुन बराम गरेको थियो । यसैगरी बुधबार ३ सय २६ जना यात्रुबाट १५ केजी १६ ग्राम र बिहीबार २ सय ११ जना यात्रुबाट ९ केजी ७७ ग्राम सुन बरामद गरेको थियो ।

कति तिर्नुपर्छ भन्सार महशुल ?
सुनका गहना र सुनमा दुई किसिमका भन्सार महशुल तोकिएको छ । विदेशबाट फर्कनेले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउँछन्, यसमा भन्सार शुल्क लाग्दैन । तर सोभन्दा माथिको गहनामा भन्सार शुल्क तिर्नुपर्छ । ५० देखि १ सय ग्रामसम्म सुनका गहना ल्याउँदा प्रति दश ग्राम १० हजार पाँच सय रुपैयाँका दरले र सो परिमाणभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति दश ग्राम १२ हजार रुपैयाँका दरले भन्सार महशुल बुझाई फिर्ता लैजान सक्छन् । सो परिमाणभन्दा बढी ल्याएमा जफत हुन सक्ने व्यवस्था छ ।

तर सुनमा भने केही कडा व्यवस्था छ । जम्मा १ सय ग्रामसम्म सुन ल्याउन सकिने व्यवस्था छ । १ सय ग्रामसम्मको सुनमा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम ९ हजार ५ सय रुपैयाँ र त्यसपछिको ५० ग्राममा प्रति १० ग्राम १० हजार ५ सय रुपैयाँ भन्सार शुल्क लाग्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!