बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १९, २०७८ २१;४५ मध्यान्ह प्रकाशित
विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — गत सोमबार विदेशबाट नेपाल आएका ४ सय १५ जना यात्रुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २१ केजी सुन बरामद भयो । उनीहरुले प्रतिव्यक्ति ५०– ६० ग्रामसम्म सुन ल्याएका थिए । पछिल्लो समय विदेसिएकाले फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको छ ।

‘हामीले मंसिरको पहिलो साता नै सूचना निकालेर सचेत गराएका थियौं, हाल तीन सिफ्टमा करिब ५० कर्मचारी सामानको निगरानीका लागि खटाएका छौं’ विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईले भने । विदेशबाट नेपाल आउने यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले सामान आफन्तकोमा पुर्‍याइदिन भन्दै अनुरोध गर्ने र विमानस्थलमा भन्सार जाँचका क्रममा ‘अवैध’ हुने गरेको गरेको भन्सार कार्यालयले सूचनामा जनाएको छ ।

आफन्तले ल्याइदिने मालसामानमा अन्य कुनै अवैध वस्तु लुकाइको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको मालवस्तु नलिन र नल्याउन भन्सार विभागले सूचनामार्फत अनुरोध गरेको छ । विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने यात्रुहरुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा सुन, सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याउन पाउँदैनन् ।

भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार यात्रुले विदेशबाट आउँदा आफ्नो साथमा के के सामान ल्याउन पाउँछन् ?
व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म, एक लाख रुपैयाँसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया, ट्याबलेट, ल्यापट, डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन, पेनड्राइभ एक/एक थान, सात किलोसम्म खाद्य सामग्री, एक लिटरसम्मको एक बोतल मदिरा, लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, शारीरिक रुपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान, पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक/एक थान । जस्तै : डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, खेलाडीको खेलकुदसम्बन्धी फुटबल, भलिबल र ब्याटमिन्टन सेट ।

कति परिमाणभन्दा कुन सामान ल्याउन पाउँदैनन् ?
विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार महसुल बुझाई लैजान सक्छन् । सोभन्दा बढी परिमाणमा सुन ल्याएमा जफत समेत हुनेछ ।

ल्याएको सुनमा पहिलो ५० ग्रामसम्म प्रति दस ग्राम नौ हजार पाँच सय रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ भने पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रति दस ग्राम १० हजार पाँच सय रुपैयाँ शुल्क लाग्छ ।

विदेशबाट फर्केका यात्रुले सुनको गहनाको हकमा भने ५० ग्रामसम्म ल्याउँदा कुनै शुल्क लाग्दैन । ५० ग्रामभन्दा बढी एक सय ग्रामसम्म ल्याएमा प्रति दश ग्राम १० हजार पाँच सय रुपैयाँका दरले र सो परिमाणभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति दश ग्राम १२ हजार रुपैयाँका दरले भन्सार महसुल बुझाई लैजान सक्छन् ।

विदेशबाट फर्केका नेपाली नागरिकले व्यक्तिगत प्रयोजनका उल्लेखित सामान भन्सार महसुल तिरी ल्याउन सक्छन् :
टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक/एक थान, शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्स धेरैमा १५ थान, घरायसी प्रयोगका सामान्य किसिमका उपकरण जस्तै : मिक्सचर, जुसर, सिलाई, मेसिन, कुकर जस्ता सामान दुई/दुई थान, दस किलोसम्म खाद्य परिकार, व्यवसायिक पेशामा लागेका यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान, यी सामान बाहेक घरमा आवश्यक पर्ने वस्तु बढीमा दुई/दुई थान ।

विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन (विस्तृतमा)

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!