बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जोखिमपूर्ण इराक, ओमान यात्रा : आफन्त नेपालले गर्‍यो ७ महिलाको उद्धार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
मंसिर २२, २०७८ ०८;०६ बिहान प्रकाशित
१३ वर्षमा भारतको कोठी पुर्‍याइएकी बालिका सात वर्षपछि घर फर्किंदा …
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कपिलवस्तु : वैदेशिक रोजगारीको नाममा विभिन्न प्रलोभनमा पारी नेपाली महिला तथा किशोरीहरुलाई आकर्षक कमाइ हुने भनी भारत हुँदै खाडी मुलुक पुर्‍याउने बिचौलियाहरुको सक्रियता बढ्दै गएको छ । निकै सोझा र केही नजान्ने महिला तथा किशोरीहरुलाई जोखिमपूर्णरुपमा भारत हुँदै इराक, ओमान जस्ता देशमा लैजाने गरेको पाइएको छ ।

यसैबीच आफन्त नेपालले आइतबार र सोमबार गरी ७ जना महिलालाई कृष्णनगर सीमाबाट उद्धार गरेको छ । उद्धार पश्चात् ती महिलाहरुलाई सोधपुछ तथा परामर्श गर्दा इराक र ओमान जान लागेको खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उद्धार गरिएकाहरु विभिन्न जिल्लाका महिला तथा किशोरीहरु थिए ।

२० वर्षदेखि ४० वर्षका महिलाहरुलाई अनेकौ प्रलोभनमा पारी विभिन्न बिचौलीयाहरुको माध्यम र प्रयोगबाट भारत लाने र त्यहाँबाट तेस्रो मुलुक पठाउने गरेको खुल्न आएको छ । सोधपुछको क्रममा पूरा नाम समेत थाहा नभएको तर काठमाडौंमा बस्ने भिम नाम गरेको व्यक्तिले पठाएको पीडितहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।

सीमा पार गर्दा अलग अलग गरेर जाने र सोधपुछ गर्दा सत्य नबताउने र बजार जान लागेको भनेर झुटो बोल्दा बिचौलियालाई नियन्त्रणमा लिन असहज हुने आफन्त नेपालकी परामर्श दाता अनिता कोइरालाले मध्यान्हलाई बताइन् ।

बाध्यताले फस्दै
गरिबीले थिचोमिचो बनाएको जीवन, कयौंको श्रीमानको सहायता नहुँदा र घरमा राम्रो सल्लाह सुझाव दिने व्यक्ति नहुँदा यस्ता घटना हुने गरेको आफन्त नेपालकी बोर्डर इन्चार्ज जेनिसर सुनारी बताउँछिन् ।

शंस्कास्पद व्यक्तिहरुको विभिन प्रमाणहरु भएपनि पीडित पक्ष मौन बस्दा कयौं घटनामा बिचौलियाहरुले उन्मुक्ति पाएको सुनारीले बताइन् । कयौं घटनामा पीडितहरुको असहयोगका कारण बिचौलियालाई कानूनी कठघरामा ल्याउनसमेत असहज हुने सुनारिले बताइन् । उद्धार गरिएका केही महिलाहरुको पारिवारिक पुनर्मिलन भैसकेको र केही आफन्त नेपालको सुरक्षित आवास गृहमा रही विभिन्न सीप आर्जन गरिरहेको सुनारीले बताइन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!