बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

म्यानपावरहरुले विदेश जाने कामदार पाउन छाडे !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर २४, २०७८ २२;२७ मध्यान्ह प्रकाशित
खोप खोज्दा खोज्दै भिसा नै सकिने डर
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ | म्यानपावरहरुले पछिल्लो समय वैदेशिक रोजगारमा जान चाहने कामदारहरु पाउन धौधौ भईरहेको बताएका छन् । कोरोना महामारीसँगै केहि समय ठप्प जस्तै भएको वैदेशिक रोजगार अन्तर्गत पछिल्लो समय मासिक ६० हजार भन्दा बढी कामदारको माग सहित डिमाण्डहरु आईरहेका छन् ।

वैदेशिक रोजगार अन्तर्गत मलेसिया रोजगार ठप्प भएको अवस्था भए पनि रोजगारदाताले माग गरे बमोजिमका डिमाण्डमा कामदार पाउन असहज भईरहेको गुनाशोहरु प्राप्त हुन थालेको छ । विशेष गरि सेक्युरिटी गार्ड, सेल्स, ड्राइभर लगायत पदमा पठाउनको लागि असहज भईरहेको गुनाशो छ । म्यानपावरहरुले पत्रिका तथा अनलाइनमै विज्ञापन गर्दा पनि तोकिएको पद अनुसार दक्ष कामदार पाउन सहज नभएको बताउन थालेका छन् ।

दक्ष कामदारको अभाव भईरहेको भन्ने सम्बन्धमा तालिम प्रदायक संस्थाहरुले तालिम कार्यक्रमहरु संचालन गर्न नसकेको तथा वैदेशिक रोजगारमा जाने युवाहरुमै सिप सिकेर मात्र वैदेशिक रोजगारमा जानु पर्छ भन्ने ट्रेन्ड नहुँदा वैदेशिक रोजगारमा जाने दक्ष कामदार पाउन असहज भईरहेको बुझिएको छ । युएईको लागि सेक्युरिटी गार्ड पदमा डिमाण्डहरु धेरै आईरहेको अवस्थामा रोजगारदाताले खोजेजस्तो आवेदक भेट्न नसकेको गुनाशो छ । आवेदन दिन गएकाहरुमा अधिकांशको अंग्रेजी भाषा कमजोर हुने तथा अनुभव तथा सम्बन्धित कामको बारेमा जानकारी नहुँदा छनौट हुन सकिरहेका छैनन् ।

त्यस्तै ड्राइभर पदमा आएका डिमाण्डहरुमा समेत म्यानपावरहरुलाई कामदार खोज्न मुस्किल भईरहेको गुनाशो प्राप्त भएको छ । रोजगारदाताले ड्राइभर पदमा वैदेशिक रोजगारमा लैजानको लागि अन्तर्वार्तामा सामान्य अंग्रेजी बोल्न सक्ने कामदार, केहि रोजगारदाताले जिसीसी लाइसेन्स खोज्ने हुँदा दक्ष र भनेजस्तो कामदारको अभाव भईरहेको गुनाशो छ । पछिल्लो समय वैदेशिक रोजगारको नाममा अवैधबाटोबाट भिजिट भिसामा लैजाने गर्नाले पनि कामदार अभाव भएको हुनसक्ने एक म्यानपावर व्यवसायीको तर्क छ । वैदेशिक रोजगारमा जाने तयारीमा रहेका युवाहरुलाई सिप सिकेर मात्र जाने वातावरण बनाउन सकेमा तलब सेवा सुविधा समेत राम्रो पाउने उत्प्रेरणा दिनु पर्ने ति व्यवसायीको तर्क छ । उनको अनुसार नेपालबाट वैदेशिक रोजगारमा जाने युवाहरु भाषामा मात्र पनि सबल हुन सक्ने हो भने पनि धेरै राम्रा कम्पनीको आकर्षक तलब सहितको अवसरहरुबाट बन्चित हुनुपर्दैन । सामान्य भाषाको ज्ञान तथा सिप नजान्दा कम भन्दा कम तलबमा वैदेशिक रोजगारमा जान युवाहरु बाध्य हुनुपरेको उनको तर्क छ ।

वैदेशिक रोजगार बिभागको पछिल्लो कत्तिक महिनाको रिपोर्टलाई मात्र आधार मान्ने हो भने पनि कात्तिकमा मात्र ५४ हजार ९१८ जनाले वैदेशिक रोजगारको लागि अन्तिम स्वीकृति लिँदा सबैभन्दा बढी २६ हजार ७२३ जना अदक्ष कामदारको स्वीकृति लिएका थिए । जसको औशत तलबनै सम्बन्धित देशमा नेपाली ३० हजारको हाराहारीमा मात्र हुन्छ । त्यसपछि केहि सिप जानेका अर्थात स्किल्ड कामदारको रुपमा वैदेशिक रोजगारमा जानेको संख्या २३ हजार ४५६ जना छन् । जसको तलब औशतमा नेपाली ३५ हजारदेखि ४५ हजारसम्म हुन्छ । त्यसबाहेक ५० हजार बढी तलब आर्जन गर्नेहरुको संख्या कुल वैदेशिक रोजगारमा जानेको संख्याको तुलनामा १० प्रतिशतको हाराहारीमा मात्र छ । यसरी हेर्दा ९० प्रतिशत नेपाली कामदार वैदेशिक रोजगारमा जाँदा कमसेकम तलब प्राप्त गर्ने गरि वैदेशिक रोजगारमा गईरहेको तथ्यांकले देखाउंछ । बिभागको तथ्यांकलाई अझ गहिरिएर हेर्ने हो भने अदक्ष कामदारको रुपमा वैदेशिक रोजगारमा जानेहरु मध्य अधिकांश प्रदेश नम्बर २ का युवाहरु छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!