बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दुबई बन्यो विश्वमै पहिलो ‘पेपरलेस’ सरकार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, युएई
मंसिर २७, २०७८ १२;१७ मध्यान्ह प्रकाशित
दुबई बन्यो विश्वमै पहिलो ‘पेपरलेस’ सरकार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दुबई। दुबई विश्वको पहिलो ‘पेपरलेस’ सरकारको रुपमा स्थापित भएको छ। क्राउन प्रिन्स तथा कार्यकारी परिषद्का अध्यक्ष शेख हमदान बिन रसिद अल-मोक्तौमले शनिबार दुबई विश्वमै पहिलो ‘पेपरलेस’ सरकार बनेको घोषणा गरेका हुन्।

यसको घोषणा गर्दै उनले अगाडि भनेका छन्, ‘आज दुबईको जीवनलाई सबै पक्षमा डिजिटलाइज गर्ने सन्दर्भमा नयाँ यात्राको सुरुवात भएको छ। जुन यात्रा आविष्कार, रचनात्मकता र भविष्यप्रति केन्द्रित हुनेछ।’

इमिरेट्सले २०१८ मा दुबईलाई एक अग्रणी डिजिटल राजधानीको रुपमा स्थापित गर्दै विश्वको पहिलो ‘पेपरलेस’ सरकार बनाउने रणनीति तय गरेको थियो। सो रणनीतिअनुसार दुबईको कुनैपनि सरकारी कर्मचारी वा सेवाग्राहीले कागज प्रयोग गर्नुनपर्ने दृष्टिकोण अघि सारिएको थियो।

चार वर्ष पहिले यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री र दुबईका शासक महामहिम शेख मोहम्मद बिन रसिद अल(मोक्तौमले महत्वकाङ्क्षी परिकल्पना अघि सारेका थिए।

चार बर्ष पहिलेको रणनीतिलाई स्मरण गर्दै शेख हमदानले उक्त परिकल्पनालाई देशका जनताले पुरा गरेको भन्दै खुशी व्यक्त गरेका छन्। उनले यूएईका जनताले दुबईको प्रतिस्पर्धात्मकतालाई विश्वको अग्रणी डिजिटल पुँजीको रुपमा अघि बढाउन कडा मिहिनेत गरेको बताए । त्यस्तै, सरकारी कामकार्बाही र सेवालाई ग्राहकको सन्तुष्टि बढाउन रोल मोडेलको रुपमा आफ्नो प्रोफाइल सुदृढ बनाएको समेत बताए।

दुबई ‘पेपरलेस’ भएसँगै ३३ करोड ६० लाखभन्दा बढी कागजको खपत घट्ने भएको छ। त्यस्तै, दुबई सरकारको १।३ अर्ब दिरामभन्दा बढी र एक करोड ४० लाख घन्टा मानिसको समय बचत गर्न मद्दत गरेको बताइएको छ।

दुबई डिजिटलाइज्ड भएसँगै ‘दुबई नाओ’ एप्लिकेसनमार्फत सेवाग्राहीले सम्पूर्ण सेवा प्राप्त गर्न सक्ने बताइएको छ। यस सन्दर्भमा डिजिटल दुबईका महानिर्देशक हमाद अल(मन्सुरीले दुबई सरकारका आन्तरिकसँगै सबै बाह्य कारोबार र प्रक्रियाहरू शतप्रतिशत डिजिटल गरिएको बताए। उनले बृहत् डिजिटल सरकारी सेवाको प्लेटफर्मबाट तिनिहरुलाई व्यवस्थित गरिएको बताए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!