बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली बसोबास गर्ने युरोपेली देश पोर्चुगलमा पनि नेपाली दूतावास !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर २८, २०७८ १९;५८ मध्यान्ह प्रकाशित
नेपाली बसोबास गर्ने युरोपेली देश पोर्चुगलमा पनि नेपाली दूतावास !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

करिब ४० हजारको हाराहारीमा नेपाली बसोबास गर्ने युरोपेली देश पोर्चुगलमा राजदूतावास खोल्न त्यहाँस्थित नेपालीहरुले माग गरेका छन् । दूतावास नहुँदा पासपोर्ट र अन्य आवश्यक कागजात बनाउन अनावश्यक झन्झट र खर्च व्यहोर्नुपरेको भन्दै लामो समयदेखि दूतावास खोल्नुपर्ने माग हुँदै आएको हो ।

दूतावास खोल्न एनआरएनलगायत त्यहाँस्थित विभिन्न संघ संस्थाले पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि हालसम्म उनीहरुको माग सम्बोधन भने भएको छैन ।

यसैबीच केही समयअघि पोर्चुगलमा बस्ने नेपालीहरुको एक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सामाजिक अभियन्ता गंगाबहादुर नेम्कुल नेतृत्वको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा दूतावास नहुँदा नेपालीहरुलाई परेका अप्ठेराबारे प्रधानमन्त्रीलाई अवगत गराइएको बताइएको छ ।

पोर्चुगलमा सरकारले अवैतनिक वाणिज्य दूतमार्फत काम गराइरहेको छ । आफ्ना नागरिक भएका मुलुकमा नेपाली दूतावास स्थापना गर्ने सरकारको दायित्व हो । तर, सरकार पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने कि नेपालमा पोर्चुगिज दूतावास स्थापना गर्ने भन्ने दोधारमा रहेको त्यहाँका नेपाली अगुवाहरुको बुझाइ छ । यसका लागि परराष्ट्र मन्त्रालयले केही अध्ययन थालेको मन्त्रालय स्रोतले जनाएको छ ।

अहिले पोर्चुगलमा रहेका नेपालीको एमआरपी अर्थात ‘यन्त्रवाचक राहदानी’ बनाउने काम फ्रान्सस्थित दूतावासले गर्दै आएको छ भने अन्य सबैजसो काम अवैतनिक दूतमार्फत भइरहेको छ । पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकर हमालले पनि दूतावास स्थापना हुनुपर्नेमा जोड दिएका छन् । ‘मैले दूतावास स्थापनाको लागि नेपाल सरकारसँग पटक पटक ताकेता गरिरहेको छु,’ उनले भने, ‘सरकारको सही निर्णयलाई सहयोग गर्न तयार छौं ।’

पोर्चुगलमा दिन प्रतिदिन बढ्दै गएको नेपाली समुदायको चापले दूतावास स्थापना हुनुपर्ने आवाज चर्कोसँग उठे पनि सरकारले भने ठोस निर्णय लिइसकेको छैन । हरेक सरकारका परराष्ट्रमन्त्रीले ज्ञापनपत्र बुझ्दा ‘दूतावास खोल्न सकारात्मक छौँ’ भने पनि कार्यान्वयन समेत भएको छैन ।

पोर्चुगलमा नेपालीको संख्या बढ्दै गएकोप्रति पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयम् जानकार रहेको पोर्चुगलमा रहेका नेपालीहरुले बताएका छन् । तर उहाँको पालामा पोर्चुगलसँग व्यापार, पर्यटकको आगमन र विप्रेषण आप्रवाह उत्साहजनक नभएको भन्दै दूतावास स्थापना गर्नबाट पछि हटेको जानकारहरू बताउँछन् । उनीहरूका अनुसार दूतावास स्थापना गर्दा ठूलो धनराशी खर्च हुने र राज्यलाई थप आर्थिक भार बढ्ने भन्दै त्यतिबेलाका मन्त्री ज्ञवालीले वेवास्ता गरेका हुन् ।

केही वर्षदेखि पोर्चुगलको श्रम बजारमा नेपाली श्रम र सीपले स्थान पाएको छ । त्यहाँको अधिकांश कृषि र होटल क्षेत्रमा नेपालीले नै काम गर्छन् । यसका साथै नेपाली समुदायले व्यापार व्यवसाय समेत गरेका छन् । तर, दूतावास नहुँदा धेरै वटा समस्या परेको त्यहाँस्थित नेपालीहरुको गुनासो छ ।

पोर्चुगलमा दूतावास स्थापनाका लागि शुरुमा ८ देखि १० करोड नेपाली रुपैंयाँ खर्च हुने अनुमान उनीहरुले गरेका छन् । यस्तै, दूतावास सञ्चालनमा आएपछि मासिक २० देखि ३० हजार युरो मात्र खर्च हुने परराष्ट्र मन्त्रालयले दिएको अनौपचारिक जानकारीमा उल्लेख छ । त्यसो त, दूतावास स्थापनासम्बन्धी सरकारको मापदण्ड उदेकलाग्दो छ । कुन मुलुकमा दूतावासको आवश्यकता हो र कहाँ अनावश्यक भन्नेमा नेपाल आफैं अलमलमा रहेको देखिन्छ ।

जस्तो, नेपालको आर्थिक, सांस्कृतिक सम्बन्ध भएका भुटान, माल्दिभ्सजस्ता छिमेकी मुलुकमा समेत अहिलेसम्म नेपालले दूतावास खोलेको छैन । तर, अत्यन्त न्यून संख्यामा नेपालीहरु रहेको तथा नेपालसँग औपचारिक कूटनीतिक सम्बन्धबाहेक अरु कुनै सम्बन्ध नभएका ब्राजिल, दक्षिण अफ्रिका, अष्ट्रिया जस्ता मुलुकमा भने दूतावास खोलिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!