बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मन्त्रालय र व्यवसायीको सुधार एकैसाथ : मन्त्री श्रेष्ठ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस १, २०७८ ०९;४० बिहान प्रकाशित
मन्त्रालय र व्यवसायीको सुधार एकैसाथ : मन्त्री श्रेष्ठ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले वैदेशिक रोजगार व्यवसायीको इमानदारिता र मन्त्रालयका तर्फबाट गर्नुपर्ने सुधार एकैसाथ अघि बढाउनुपर्ने बताएका छन् ।

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चमा आवद्ध व्यवसायीहरूलाई बुधबार मन्त्रालयमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले व्यवसायीमा इमानदारिताको विकास र मन्त्रालयले गर्ने सुधारलाई एकसाथ अगाडि बढाउन सकेमात्र वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न सकिने बताए ।

मन्त्री श्रेष्ठले भने, ‘देशको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेका व्यवसायीलाई मानव तस्करको आरोप लाग्ने गरेको छ, त्यसलाई परिवर्तन गरी देशको अर्थतन्त्रमा योगदान दिने सम्मानित व्यवसायी बनाउन मन्त्रालय लागेको छ, सँगसँगै व्यवसायीहरूले पनि औंला उठाउने मौका दिनु हुँदैन ।’ त्यसअघि संगठनले वैदेशिक रोजगारको क्षेत्र सुधारका लागि तत्काल गर्नुपर्ने १२ बुँदे ज्ञापनपत्र बुझाएको थियोे ।

मन्त्री श्रेष्ठले आफुले बारम्बार आग्रह गर्दा समेत केही व्यवसायीले वैदेशिक रोजगार ऐन विपरीत रोजगारीमा जाने युवायुवतीसँग चर्को रकम लिने गरेकोे भन्दै त्यस्तालाई कारबाही गर्न आफु पछि नपर्ने बताए । उनले भने, ‘त्यसतालाई जहाँ गएपनि छोडिने छैन ।’ कतिपयलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन समेत दिएको मन्त्री श्रेष्ठको भनाइ थियोे ।

संगठनले बुझाएको ज्ञापनपत्रमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकमको सदुपयोग, घरेलु श्रमीकको श्रम स्विकृति, कोभिड–१९ विरुद्ध वैदेशिक रोजगारमा जाने युवायुवतीलाई एक डोजको खोप, पूर्व तथा अन्तिम श्रम स्वीकृतिमा रहेका समस्याको समाधान, छुट्टाछुट्टै इजाजतपत्र लिनुपर्ने व्यवस्थाको अन्त्य लगायतका माग रहेका छन् ।

त्यसैगरी ज्ञापनपत्रमा कतार भिसा सेन्टरको नियमन, मलेसिया तथा जापान रोजगारीका सम्बन्धमा, मागपत्र प्रमाणीकरण र वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या रहेकाले समस्याको समाधान, सेवा शुल्क परिमार्जन, सम्झौतापत्र कार्यान्वयन गराई श्रमिकको हकहित संरक्षण जस्ता विषय पनि संगठनले उठाएको छ ।

त्यसैगरी संगठनले रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित गर्न वैदेशिक रोजगार कल्याणकारी कोष, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार न्यायाधीकरण, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र प्राविधक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायतका सरकारी संयन्त्रहरुको प्रभावकारी परिचालनमा जोड दिएको छ ।

कार्यक्रममा दुबै संस्थामा आवद्ध व्यवसायीका अतिरिक्त नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष प्रेमबहादुर कटुवाल, दिलप्रसाद पोखरेल, वरिष्ठ व्यवसायी नवराज केसी लगायतको उपस्थिति रहेको थियो । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!