बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भारतमा बेचिएका महिलाको उद्धार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, समाचार
पुस २, २०७८ ०९;११ बिहान प्रकाशित
भारतमा बेचिएका महिलाको उद्धार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बाजुराको त्रिवेणी नगरपालिका ५ का २२ वर्षीया एक महिलाको गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ । भारतमा काम लगाइदिन्छु भनेर उहाँलाई आफन्तले त्रिवेणीबाट ललाई फकाइ भारतमा लिदैगरेको अवस्थामा गड्डाचौकीबाट उद्धार गरिएको शान्ति पुनरस्थापना गृहले जनाएको छ ।

त्रिवेणी नगरपालिका ५ का २२ वर्षीया महिलाले भन्नुभयो, “मलाई भारतमा राम्रो नोकरी लगाई दिन्छु भनेर मेरै गाउँका आफन्तले घरबाट याहाँ ल्याएपछि मात्र मलाई बिक्री गर्न लागेको थाहा पाएको हुँ ।” गत मङ्गलबार उहाँलाई त्रिवेणी नगरपालिका ५ कै युवाले कामको बहाना गर्दै भारत लिदैगरेको अवस्थामा उहाँको उद्धार गरिएको शान्ति पुनरसर््थापना गृह गड्डाचौकीका प्रमुख सञ्जित सिहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसअघि पनि अछाम जिल्लाको मङ्गलसेन नगरपालिका ९ का १२ वर्षीया एक किशोरी भारतको तामिलनाडु राज्यबाट उद्धार गरेका छौ ।” बालिकालाई अछामबाट ललाइ फकाइ गरेर भातरमा बिक्री गरिएको कुरा सुनिएपछि शान्ति पुनरस्थापना गृहले बन्धक राखेको कोठामै पुगेर उद्धार गरेको गृहका प्रमुख सिहले बताउनुभयो ।

विद्यालयबाट ललाई फकाइ गरेर भारतमा बिक्री गरिएका बालिकाको दुई महिना पछि हेल्पक्रस ट्र«स्टका अध्यक्ष विशाल थापाको सहयोगमा उद्धार गरिएको प्रमुख सिहले बताउनुभयो । पीडित बालिकाले भन्नुभयो, “आफुलाई भारतमा राम्रोसँग पढाइ दिन्छु र काम लगाइदिन्छु भनेर फुपाजुले अछामबाट भारतमा लिएर बिक्री गरेका हुन् ।”

गत भदौदेखि अहिलेसम्म सुदूरपश्चि प्रदेशका झण्डै ११५ जना महिला पीडित महिलाको उद्धार गरिएको शान्ति पुनरसर््थापना गृह गड्डाचौकीले जनाएको छ । बाजुराका ७ जना, अछामका २, डोटीका ५ कन्चनपुरका ४६ कैलालीका १८ बैतडीका ५ बझाङ्गका १ डडेलधुराका ४ गरी ११५ जना महिलाको उद्धार गरिएको शान्ति पुनरसर््थापना गृह गड्डाचौकीका प्रमुख सिंहले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!