बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पासपोर्ट कब्जा गर्नेलाई ८ लाख जरिमाना

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस ७, २०७८ १२;४३ मध्यान्ह प्रकाशित
विश्वकप अघि कतार हरियाली बन्दै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– कतार सरकारले आवासीय अनुमति बनाउन तथा नवीकरण गर्नका लागि श्रमिकसँग लिएको राहादानी (पासपोर्ट) कब्जा गर्ने रोजगारतालाई २५ हजार रियाल (भन्डै ८ लाख नेपाली रूपैयाँ) सम्म जरिमाना गर्ने चेतावनी दिएको छ । कतारको गृह प्रशासन सम्बन्धी काम गर्ने आन्तरिक मन्त्रालयले आवासीय अनुमति पत्र बनाउने वा नवीकरण गर्ने प्रयोजन सकिएपछि श्रमिकको राहदानी श्रमिकलाई नै फिर्ता दिन आदेश दिँदै यसको उल्लंघन भएमा जरिमाना गर्ने चेतावनी दिएको हो ।

कतारको आन्तरिक मन्त्रालयले सोमबार आयोजना गरेको वेबेनारमा यसका बारेमा जानकारी दिइएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । सो वेबेनारमा विभिन्न मुलुकका २ सय ८० जना भन्दा बढी सहभागी रहेको समाचारमा जनाइएको छ । सो कार्यक्रममा कतारले भिसाको म्याद सकिएर अवैधानिक भएकाहरूलाई कानुनी बनाउन दिएको अवसरका बारेमा छलफल गर्न र विभिन्न मुलुकका समुदायका अगुवाहरूलाई यसका बारेमा जानकारी गराउन आयोजना गरिएको बताइएको छ ।

कतारले आगामी ३१ डिसेम्वरसम्म अवैधानिक बसाइ गरिरहेकाहरूलाई वैधानिक बनाउनका लागि समय दिएको छ । यो कार्यक्रम सुरु भएपछि हालसम्म २० हजार व्यक्तिले बसाइलाई वैधानिक बनाउन आवेदन दिएकोसमेत जनाइएको छ । कार्यक्रममा कतारी अधिकारीहरूले कसैले गैरकानुनी रूपमा भिसाको किनबेच गरेमा कडा कारबाही हुने चेतावनीसमेत दिएका थिए । उनीहरूले त्यस्तो गतिविधिमा संलग्नहरूलाई ३ वर्षसम्म जेल सजाय तथा ५० हजार कतारी रियाल जरिमाना हुने जनाएका थिए । सोही किसिमको गल्ती पुनः दोहो¥याएको खण्डमा १ लाख रियाल जरिमान हुने समाचारमा जनाइएको छ ।

कतारी अधिकारीहरूले समयमै आवासीय अनुमति नवीकरण नगर्ने रोजगारदाताहरूलाई पनि कारबाही हुने जनाएका छन् । श्रमिकको आवासीय अनुमति नवीकरण गर्ने समयावधि सकिएको ९० दिनभित्रमा त्यसको नवीकरण नगराउने रोजगारदातालाई १० हजार रियालसम्म जरिमाना हुने बताएको समाचारमा जनाइएको छ । यसैबीच, कतारमा कोभिडका संक्रमितको संख्या बढ्दै गएको जनाइएको छ । संक्रमितिको संख्या बढ्दै गएपछि सरकारले कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाउन आग्रहसमेत गरेको छ । यसैगरी कोभिडविरुद्धको सजगता पूर्णरूपमा पालना गर्नसमेत सबैमा अनुरोध गरिएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । कतारमा अक्टोबरको तुलनामा नोभेम्बर महिनामा कोभिड संक्रमितको संख्या झन्डै दोब्बरले बढेको जनाइएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्धको खोप नलगाएकाहरू तथा खोप लगाएको ६ महिना पूरा भएकाहरूमा कोभिड संक्रमण बढी देखिएको भन्दै खोप लगाउन वा बुस्टर डोज लगाउन आग्रह गरेको बताइएको छ । त्यहाँका स्वास्थ्य मन्त्रालका अधिकारीले कोभिड बढ्नुको कारण हेलचेक्र्याई पनि भएको भन्दै यसलाई रोक्नका लागि सावधानी अपनाउन आग्रह गरेको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!