बैदेशिक पोष्ट
२०८२ असार ९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फजल इन्टरनेसनलको बद्मासी, साउदीमा युवा अलपत्र

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, साउदी अरब
पुस ८, २०७८ १२;५९ मध्यान्ह प्रकाशित
साउदी अरबमा १ लाख ७५ हजार माथि तलब भएको कम्पनीमा रोजगारको अबसर ।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

फजल इन्टरनेसनल प्रालिको बद्मासीले एक युवा ७ महिनादेखि पराइ देशमा अलपत्र परेको समाचार प्राप्त भएको छ । २३ महिनादेखि साउदीमा कार्यरत ती युवा विगत ७ महिनादेखि अलपत्र परेको बारम्बार गर्दा पनि वास्ता नगरेपछि ती युवा पराइ देशमा अलपत्र परेका हुन् ।

प्राप्त समाचार अनुसार म्याग्दी घर भई साउदीको अल कासिम क्षेत्रमा पर्ने अल रासमा रहेको साले फाले अल रसिदी कम्पनीमा कार्यरत कमल घर्ती ७ महिनादेखि अलपत्र परेका थिए । लामो समयसम्म पनि सो म्यानपावर कम्पनीले वास्ता नगरेपछि एनआरएनएले उनको उद्धार गरेको समाचार छ । विगत ७ महिनादेखि कम्पनी बन्द भई अकामा नभएका कारण नेपाल फर्किन नसकी अलपत्र अवस्थामा रहेका घर्तीलाई एनआरएनए अल कासिमको सहयोगमा शनिबार नेपाल फर्काईएको संघका क्षेत्रीय समन्वय समिति अल कासिम सचिव ध्रुब कटुवालले जानकारी दिए ।

सचिव कटुवालका अनुसार साउदीमा रहेका एजेन्ट दीपक थापाको माध्यमबाट फजल इन्टरनेसनल हुँदै त्यहाँ पुगेका घर्तीले तीन महिनादेखि आफूले पाउनु पर्ने तलब पनि नपाएको उनले बताएका छन् । बिनालाइसेन्स पानी बोक्ने गाडी चलाउँदै गरेको तथा घर जान समस्या भएपछि एजेन्ट थापालाई बारम्बार सहयोग गर्न आग्रह गर्दा पनि नसुनेपछि नेपाली दूतावास रियादले अध्यागमन बिभागलाई इक्जिट भिसा प्रक्रियाका लागि आउट पास बनाएर दिलाएका तर त्यसपछि कुनै सहयोग नगरेको उनले बताएका छन् ।

तर उक्त आउट पास पाए पनि अध्यागमनबाट समयमा इक्जिट भिसा नलागेको र आफूलाई खानको समस्या हुँदा एजेन्ट थापालाई बारम्बार अनुरोध गर्दासमेत वास्ता नगरेको घर्तीले बताएका छन् । बारम्बार घर्तीले उनलाई सहयोग माग्दै आएको भए पनि थापाले पछिल्लो समय ‘सहयोग गर्न नसक्ने र जे गर्छौ गर, जहाँ जान्छ जा’ भन्नेजस्ता धम्की दिएपछि दूतावासलाई खबर गर्दा दूतावासबाट पनि आफूले सहयोग नपाएको बताउँदै उनले एनआरएनएलाई सहयोगको लागि अनुरोध गरेका थिए ।

उनको अनुरोध आएलगत्तै एनआरएनएको सहयोगमा सबै फाइनल इक्जिट प्रक्रिया पूरा भए पनि कम्पनी तथा एजेन्टले टिकट उपलब्ध नगराउँदा एनआरएनए साउदीका अध्यक्ष डम्बर यादवसँग समन्वय गरी पिसिआर परीक्षण तथा हवाइ टिकट उपलब्ध गराई नेपाल पठाइएको सचिव कटुवालले बताए । फजल इन्टरनेसनल अत्यन्तै नाम चलेको म्यानपावर कम्पनी भएकाले उनले विभागलाई मिलाउन सक्ने भन्दै थापाले घर्तीलाई उल्टै धम्की दिएको बताइन्छ । विभागका कतिपय कर्मचारीलाई आफूहरूले पाल्दै आएकाले उजुरी गर्दा पनि उल्टै थुन्ने धम्की दिएपछि अहिले ती युवा काठमाडौंमा अलपत्र परेर बसेका छन् ।

यसबारे प्रभाव दैनिकले फजल इन्टरनेसनलका सञ्चालक लक्षिराम ढुंगानाले पनि यसबारे आफूलाई केही पनि थाहा नभएको यसबारे सबै कुरा दीपक थापालाई नै थाहा हुने भन्दै सजिलै पन्छिए । ती युवालाई उद्धार गर्नु म्यानपावर कम्पनीको जिम्मेवारी हो कि होइन भन्ने प्रभाव दैनिकको प्रश्नमा ढुंगानाले राति भएकाले बोल्न नसक्ने यसबारे सोमबार मात्र बोल्ने भन्दै उनले जिम्मेवारबाट पन्छिए । यो समाचार प्रभाब दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!