बैदेशिक पोष्ट
२०८२ माघ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रश्मिका भन्छिन्- ‘अल्लु अर्जुनसँग अझै सय वटा फिल्म खेल्न चाहन्छु’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
पुस ८, २०७८ १३;३६ मध्यान्ह प्रकाशित
रश्मिका भन्छिन्- ‘अल्लु अर्जुनसँग अझै सय वटा फिल्म खेल्न चाहन्छु’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एजेन्सी : भारतीय फिल्म ‘पुष्पा: द राइज’ रिलिजअघिदेखि चर्चामा थियो। धेरैको पूर्वअनुमानअनुसार फिल्मले हाल आक्रामक व्यापार गरिरहेको छ। यो सन् २०२१ को सबैभन्दा बढी कमाइ गर्ने भारतीय फिल्मसमेत बनेको छ । १७ डिसेम्बर देखि सिनेमा हलमा प्रदर्शन भइरहेको पुष्पाले पहिलो दिन ५० करोड बढी भारुको व्यापार गर्यो। कोरोनाकालको यो सबैभन्दा ठूलो ‘ओपनिङ’ हो।

निर्देशक सुकुमारको यो फिल्ममा अर्जुन अल्लु र रश्मिका मन्दनाको मुख्य भूमिका अभिनय छ । दक्षिण भारतीय यी दुई चर्चित कलाकारको फिल्मलाई दर्शक र समीक्षकहरुले सकरात्मक प्रतिक्रिया दिइरहेका छन् । तेलुगू भाषाको पुष्पा मलयालम, तमिल, क’न्नड लगायत हिन्दी भाषामा प्रदर्शन आएको यो फिल्ममा रश्मिका र अर्जुनले पहिलो पटक सँगै काम गरेका हुन्। चन्दन तस्करीको वरिपरि कथा घुम्ने फिल्ममा रश्मिका र अल्लु अर्जुनको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन्।

सन् २००३ देखि महत्वपूर्ण भूमिकामा दर्शकको मन जितेका स्टार अल्लु अर्जुन दक्षिण भारतकै सर्वाधिक लोकप्रियमध्येका अभिनेता हुन्। अल्लु अर्जुन अभिनेताका रुपमा स्थापित सन् १९९६ मा जन्मिएकी रश्मिका बच्चै थिइन्। रश्मिकाले इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वातामा भनेकी छन्, ‘गीता गोविन्दमको अडियो लन्च कार्यक्रममा अल्लु अर्जुन प्रमुख अतिथि थिए। त्यसबेला मलाई के म अल्लु अर्जुनसँग काम गर्न सकूँला भन्ने सोच आएको थियो।’

रश्मिका मात्र नभई दक्षिण भारतका धेरै अभिनेत्रीको अर्जुन अल्लुजस्ता सफल स्टारसँग कामगर्ने सपना हुन्छ। पुष्पाले रश्मिकाको त्यो रहर पूरा भएको छ। यसबारे उनले भनेकी छन्, यो ठूलो प्रगति हो। मेरा लागि सपना साकार भएको क्षण हो।’ दर्शकलाई जस्तै रश्मिका र अल्लु अर्जुनको केमेस्ट्री उनी आफैंलाई पनि मन परिरहेको छ। अल्लु अर्जुनको काम गर्ने शैली र अनुशासनसँग सहकर्मी कलाकारसँग गर्ने व्यवहारको पनि उनले तारिफ गरेकी छन्।

अन्तर्वातामा उनले हाँस्दै भनेकी छन्, ‘म उहाँसँग अझै सय फिल्ममा काम गर्ने इच्छा छ।’ पहिलो कन्नड फिल्म ‘किरिक पार्टी’ बाट सन् २०१६ मा डेब्यु गरेकी उनको यो फिल्म वर्षकै सफल साबित भयो। ‘किरक पार्टी’ हिट भएसँगै दर्शकको रोजाइमा परेकी रश्मिकालाई बाँकी दुई फिल्म ‘डियर कमरेड’ र ‘गीता गोविन्दम्’ ले स्टार बनाइदियो। पहिलो फिल्मबाट डेब्यु अभिनेत्रीको अवार्ड पाएकी उनले उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत जितिन्। उनी महँगो पारिश्रमिक लिने अभिनेत्री पनि बनिन्।

‘कर्नाटका क्रस’ भनिने उनलाई अचेल भारतकै ‘नेसनल क्रस’ भन्न थालिएको छ। दक्षिण भारतीय भाषाका फिल्ममा सफल रश्मिकाको हातमा बलिउडका दुई फिल्म ‘मिसन मजनु’ र ‘गुडबाइ’ मा व्यस्त छिन् । बलिउड फिल्म ‘मिसन मजनु’मा उनी सिद्धार्थ मल्होत्रा र ‘गुडबाइ’ मा अमिताभ बच्चनसँग देखिने छिन्। पुष्पाको लोकप्रियताले आगामी दिनमा बलिउडमा उनको माग अझ बढ्न सक्ने बलियो सम्भावना छ। मोडलिङ हुँदै सिनेमामा प्रवेश गरेकी रश्मिका छोटो समयमा लोकप्रियता कमाउन सफल अभिनेत्री हुन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!